कर्णालीका मुख्यमन्त्रीद्वारा गुर्भाकोटको निरीक्षण

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाको निरीक्षण गरेका छन् । शुक्रबार दिउँसो गुर्भाकोट पुगेका उनले गुर्भाकोटका कर्मचारीहरुलाई जनतालाई सहज रुपमा सेवा दिन निर्देशन दिए । धेरैजसो समय कार्यलय र वीरेन्द्रनगर बाहिर नजाने मुख्यमन्त्री शाही भने शुक्रबार एक्कासी गुर्भाकोट पुगेका हुन् ।गुर्भाकोट नेपाली काँग्रेसको वर्चश्व रहेको पालिका हो भने काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काको गृहपालिका समेत हो । निरीक्षणका क्रममा उनले स्थानीय तहको सरकार चुल्होको सरकार भएकोले सेव

सम्बन्धित सामग्री

कर्णालीका मुख्यमन्त्री शाहीले गरे यातायात कार्यालयमा आकस्मिक निरीक्षण

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यातायात व्यवस्था कार्यालय सुर्खेतको आकस्मिक निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा मुख्यमन्त्री शाहीले सेवाग्राहीसँग सेवा लिँदा देखिएका समस्या र समाधानको उपायबारे बुझेका थिए । सेवाग्राहीले अनुसूची फारम कार्यालयले भर्न नदिएको, दलालमार्फत अनुसूची फारम भर्दा १५ रुपैयाँ लाग्ने फारामलाई १०० लिने गरेको, पैसा तिर्नका लागि पनि घण्टौंसम्म लाइनमा बस्नुपर्ने बाध्यता रहेको गुनासो मुख्यमन्त्रीसमक्ष पोखेका थिए । सेवाग्राहीका गुनासा सुनेपश्चात् मुख्यमन्त्री शाहीले अनलाइनमार्फत शुल्क तिर्ने व्यवस्...

भेरी-बबइको सुरुङभित्र कर्णालीका मुख्यमन्त्री

६ साउन, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय गौरवको भेरी-बबइ डाइभर्सन वहुउद्धेश्यीय परियोजनाको निरीक्षण गरेका छन् । निर्माणाधीन अवस्थामा रहेको सुरुङ भित्रै पसेर मुख्यमन्त्री शाहीले अवलोकन तथा निरीक्षण गरेका हुन् । निरीक्षणपछि मुख्यमन्त्री शाहीले यो आयोजना 'विकास र समृद्धिको लागि सुरुङ' प्रदेशका लागि नमूना भएको भन्दै यसको अनुभव अन्य …