सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश अस्पतालको निरीक्षण गरेका छन् । उनले बिरामीको उचित उपचार गर्न र अस्पतालले दिने सेवा प्रवाहमा कुनैपनि कमजोरी नगर्न अस्पताल प्रशासनलाई निर्देशन दिए । कोरोनाको तेस्रो भेरियन्टकोको जोखिमलाई ध्यान दिएर त्यसको तयारीका लागि अस्पताललाई स्रोत साधन सम्पन्न बनाउन मुख्यमन्त्री शाहीले जोड दिए । ‘यहाँहरूलाई आवश्यक बजेट विनियोजन गरिसकिएको छ […]