६ साउन, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय गौरवको भेरी-बबइ डाइभर्सन वहुउद्धेश्यीय परियोजनाको निरीक्षण गरेका छन् । निर्माणाधीन अवस्थामा रहेको सुरुङ भित्रै पसेर मुख्यमन्त्री शाहीले अवलोकन तथा निरीक्षण गरेका हुन् ।
निरीक्षणपछि मुख्यमन्त्री शाहीले यो आयोजना 'विकास र समृद्धिको लागि सुरुङ' प्रदेशका लागि नमूना भएको भन्दै यसको अनुभव अन्य …