मुगुमा पहिलो पटक एकल गायन प्रतियोगिता सम्पन्न

मुगु – हिमाली जिल्ला मुगुमा पहिलो पटक एकल देउडा गायन प्रतियोगिता गरिएको छ । दुर्गम क्षेत्रभित्र लुकेर रहेका प्रतिभा लार्ई बाहिर प्रस्पुटन गर्न जिल्लामै पहिलो पटक प्रतिभा पहिचानका लागि विद्यालय स्तरीय एकल देउडा गायन प्रतियोगिता भएको हो । कर्णालीका जिल्लामा गाइने पुराना, लोक संस्कृतिलाई जगेर्ना गर्न र यसलाई उजागर गर्न यो कार्यक्रमको थालनी गरिएको जनाइएको […]

सम्बन्धित सामग्री

इनासको युरोपस्तरीय नृत्य र गायन प्रतियोगिता सम्पन्न

बार्सिलोना । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को युरोप स्तरीय एकल नृत्य तथा गायन प्रतियोगिता सम्पन्न भएको छ । गत आइतबार पेरिसमा एक कार्यक्रमकाबीच युरोपका कलाकारहरुको बेजोड प्रस्तुतिसँगै कार्यक्रम सम्पन्न भएको हो । नवौँ एकल नृत्य …

ईप्सन भक्तपुरमा एकल गायन प्रतियोगिता सम्पन्न

काठमाडौं, २४ मंसिर । भक्तपुर एडिफाई स्कुल्स अर्गनाइजेसन नेपाल (ईप्सन) भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत सदस्य विद्यालय सेन्ट जोन ईगंलिस स्कुल सल्लाघारी भक्तपुरको आयोजनामा एकल गायन प्रतियोगिता सम्पन्न भएको छ । उक्त गायन प्रतियोगिताको छात्रतर्फ ईडेन गार्डेन स्कुलका श्रीजय महत प्रथम, यूनिटी स्कुलका सिलास परियार द्धितीय, मदरल्याण्ड स्कुलका क्रिसल तामाङ तृतीय र पारिजात स्कुलका असिम थापा […]

मुगुमा पहिलोपटक देउडा गायन प्रतियोगिता

मुगु। मुगुमा पहिलोपटक सम्पन्न एकल देउडा गायन प्रतियोगितामा कर्णाली मावि टोप्लाका छात्रा कृष्णमाया विक प्रथम भएकी छन्। सामाजिक विकास कार्यालय मुगुको आयोजनामा दुर्गम क्षेत्रभित्र लुकेर रहेका प्रतिभाको प्रस्फुटन गर्न आयोजित प्रतियोगितामा नेपाल राष्ट्रिय मीन माध्यमिक विद्यालय भारेकोटका सुरेन्द्र नेपाली द्वितीय, कर्णाली मावि टोप्लाका अर्जुन विक तृतीय र बुद्ध माध्यमिक विद्यालय मांग्रिका छिरिङ पुटिक लामा सान्त्वना […]

देउडा गायन प्रतियोगितामा कृष्णमाया प्रथम

मुगु । मुगुमा पहिलोपटक एकल देउडा गायन प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा कर्णाली मावि टोप्लाकी छात्रा कृष्णमाया बिक प्रथम भएकी छन् । दुर्गम क्षेत्रभित्र लुकेर रहेका प्रतिभालार्ई बाहिर प्रस्फुटन गर्ने उद्देश्यले जिल्लामै पहिलोपटक प्रतिभा पहिचानका लागि विद्यालयस्तरिय एकल देउडा गायन प्रतियोगिताको आयोजना गरिएको हो । कर्णालीका जिल्लामा गाइने पुराना, लोक संस्कृतिलाई जगेर्ना गर्न […]

लण्डनमा युरोपस्तरीय नेपाली नृत्य तथा गायन प्रतियोगिता सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली समाज (ईनास) को आयोजनामा युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगिता लण्डनमा सम्पन्न भएको छ। ईनास छैठौं एकल नृत्य तथा तेस्रो गायन प्रतियोगितामा नृत्यतर्फ जर्मनीकी सरू श्रेष्ठ र गायनतर्फ बेलायतका शुस्रुत तिमिल्सिना विजेता भए। बेलायतसहित युरोपका जर्मनी, बेल्जियम, नेदरल्याण्ड, फिनल्याण्डलगायतका देशबाट नृत्यमा १० र गायनमा ५ प्रतिस्पर्धी सहभागी थिए। नृत्यमा बेल्जियमकी निकिता सापकोटा पहिलो रनरअप…

उपत्यकाव्यापी अन्तरविद्यालय एकल गायन प्रतियोगितामा बाजी मारे विक्रम कार्कीले

काठमाडौँः टोखामा रहेको बसुन्धरा नेशनल एकेडेमीको आयोजनामा शुक्रबार छैटौँ उपत्यकाव्यापी अन्तरविद्यालय एकल गायन प्रतियोगिता सम्पन्न भएको छ। लोकगायक कुमार बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा काठमाडौँ उपत्यकामा रहेका ४० विद्यालयका प्रतियोगी विद्यार्थीहरूले सुमधुर स्वरमा बालगीत गाएका थिए। प्रतियोगितामा बेबि...