मुगुमा पहिलोपटक देउडा गायन प्रतियोगिता

मुगु। मुगुमा पहिलोपटक सम्पन्न एकल देउडा गायन प्रतियोगितामा कर्णाली मावि टोप्लाका छात्रा कृष्णमाया विक प्रथम भएकी छन्। सामाजिक विकास कार्यालय मुगुको आयोजनामा दुर्गम क्षेत्रभित्र लुकेर रहेका प्रतिभाको प्रस्फुटन गर्न आयोजित प्रतियोगितामा नेपाल राष्ट्रिय मीन माध्यमिक विद्यालय भारेकोटका सुरेन्द्र नेपाली द्वितीय, कर्णाली मावि टोप्लाका अर्जुन विक तृतीय र बुद्ध माध्यमिक विद्यालय मांग्रिका छिरिङ पुटिक लामा सान्त्वना […]

सम्बन्धित सामग्री

ईप्सन भक्तपुरमा एकल गायन प्रतियोगिता सम्पन्न

काठमाडौं, २४ मंसिर । भक्तपुर एडिफाई स्कुल्स अर्गनाइजेसन नेपाल (ईप्सन) भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत सदस्य विद्यालय सेन्ट जोन ईगंलिस स्कुल सल्लाघारी भक्तपुरको आयोजनामा एकल गायन प्रतियोगिता सम्पन्न भएको छ । उक्त गायन प्रतियोगिताको छात्रतर्फ ईडेन गार्डेन स्कुलका श्रीजय महत प्रथम, यूनिटी स्कुलका सिलास परियार द्धितीय, मदरल्याण्ड स्कुलका क्रिसल तामाङ तृतीय र पारिजात स्कुलका असिम थापा […]

पूर्वी स्टार गायन प्रतियोगिता हुँदै

ओखलढुंगा । गायन प्रतिभाहरूको खोजी गर्दै ‘पूर्वी स्टार गायन प्रतियोगिता’ हुने भएको छ । हाङ अनलाइन म्युजिक प्रालि तेह्रथुमले ओझेलमा परेका प्रतिभाका लागि अवसर दिने लक्ष्यका साथ ‘पूर्वी स्टार गायन प्रतियोगिता’ सञ्चालन गर्न लागेको हो । ओखलढुंगा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा संस्थाका प्रतिनिधिहरुले प्रतियोगिताको जानकारी दिएका हुन् । पूर्वी स्टारको अडिसन आगामी पुस १ गतेबाट […]

मुगुमा पहिलो पटक एकल गायन प्रतियोगिता सम्पन्न

मुगु – हिमाली जिल्ला मुगुमा पहिलो पटक एकल देउडा गायन प्रतियोगिता गरिएको छ । दुर्गम क्षेत्रभित्र लुकेर रहेका प्रतिभा लार्ई बाहिर प्रस्पुटन गर्न जिल्लामै पहिलो पटक प्रतिभा पहिचानका लागि विद्यालय स्तरीय एकल देउडा गायन प्रतियोगिता भएको हो । कर्णालीका जिल्लामा गाइने पुराना, लोक संस्कृतिलाई जगेर्ना गर्न र यसलाई उजागर गर्न यो कार्यक्रमको थालनी गरिएको जनाइएको […]

भुटानी रेफ्यूजी आइडल गायन प्रतियोगिता शनिबारदेखि

काठमाडौँ – झापाको बेलडांगीमा शनिबारदेखि भुटानी रेफ्यूजी आइडल गायन प्रतियोगिता हुने भएको छ। नक्षत्र फाउण्डेसनको निर्माण तथा प्रस्तुतिमा भुटानी शरणार्थी शिविर भित्रै प्रतियोगिता हुन लागेको हो । फाउण्डेसनका अध्यक्ष अर्जुन सुवेदीका अनुसार प्रतियोगिताले प्रतिभा भएका तर ओझेलमा परेका प्रतिभाहरूको खोजी गर्ने उद्देश्य राखेको छ । जसमा डिजिटल अडिसन दिएका ७० जनामध्ये २० जना छानिएका छन्। […]

भुटानी रेफ्यूजी आइडल गायन प्रतियोगिता हुँदै

काठमाडौँ –  झापाको बेलडांगीमा भुटानी रेफ्यूजी आइडल गायन प्रतियोगिता हुने भएको छ । नक्षेत्र फाउण्डेसनको आयोजनामा भुटानी शरणार्थी शिविर भित्रै  आयोजना हुन लागेको प्रतियोगिताले  ओझेलमा परेको अवस्थामा प्रतिभाहरूको खोजी गर्न लागेको फाउण्डेसनका अध्यक्ष अर्जुन सुवेदी बताउँछन् । अध्यक्ष सुवेदीका अनुसार प्रतियोगिताको लाइभ राउण्ड आगामी मे महिनादेखि सुरु हुनेछ । जसको निर्णायकमा कर्म ग्यालजन बम्जन , […]

अमेरिकी गायन प्रतियोगिता द भ्वाइसको टप टेनमा पुगिन् परिजिता बास्तोला

अमेरिकी गायन प्रतियोगिता द भ्वाइसमा नेपाली मूलकी १७ बर्षीया परिजिता बास्तोला टपटेनमा पुगेकी छिन् । टप १३ बाट टप १० छनौट गरिएकोमा बास्तोलाले स्थान सुरक्षित गर्न सफल भएकी छिन् । परिजितालाई टपटेनमा लैजानका लागि बिश्वभरि छरिएर रहेका नेपाली तथा अन्यले मत दिएका थिए । परिजिता जोन लिजेन्डको टोलीमा छिन् । परिजिता द भ्वाईस प्रतियोगितामा सहभागी […]

अमेरिकी गायन प्रतियोगिता ‘द भ्वाइस’को मंगलबारको ब्याटलमा परिजिता बास्तोला विजयी

अमेरिकी गायन प्रतियोगिता द भ्वाइसको मंगलबारको ब्याटलमा नेपाली मूलकी परिजिता बास्तोला विजयी भएकी छिन् । मङ्गलबार द मर्लिन्ड्सका दुई दिदीबहिनी र परिजिता बास्तोलाबीचको भ्वाइस ब्याटल्समा कडा प्रतिस्पर्धा भएपनि बास्तोलालाई विजयी घोषणा गरिएको थियो । Parijita Bastola and @theMarilynds singing the @BeeGees = perfect way to wrap up your tuesday evening pic.twitter.com/niuGGmlmjP — The Voice (@NBCTheVoice) […]

स्रजल र प्रिजाको जोडी ती आँखा गायन प्रतियोगितामा उत्कृष्ट

काठमाडौं । ती आँखामा…गीतको कोभर गायन प्रतिस्पर्धामा स्रजल महर्जन र प्रिजा मिश्राको जोडी प्रथम भएको छ । प्रतियोगितामा सहभागी १७३ जोडीमा यो जोडी उत्कृष्ट भएको हो । केही समय अघि दिवंगत भएका बरिष्ठ गायक संगीतकार प्रेमध्वज प्रधानप्रति श्रद्धासुमन अर्पण स्वरुपमा एशियन म्यूजिक प्रा.लि.द्धारा प्रधानको यो गीतको कोभर गायन प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको परिणाम […] The post स्रजल र प्रिजाको जोडी ती आँखा गायन प्रतियोगितामा उत्कृष्ट appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

होली महोत्सव अन्तर्गत जोगिरा गायन प्रतिस्पर्धा, वभनगामाको टोली प्रथम

जनकपुरधाम :  मिथिलाञ्चलमा लोप हुँदै गईरहेको जोगिरा गीत (फागु गीत ) लाई संरक्षण गर्ने उद्देश्यले मिथिला नाट्य कला परिषदले आयोजना गरेको दुई दिवसीय होली महोत्सव अन्तर्गत जोगिरा गायन प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा तीन जिल्लाका १० वटा टोलीको सहभागिता रहेको थियो। प्रतियोगितामा जमुनीवास, बसैहिया, गेरुवाही, वभनगामा युवा क्लव, खर्ताल युवा…

अनलाईन गायन प्रतियोगिता ‘हल अफ फेम’ आजबाट

गायन प्रतिभा प्रोत्साहन कार्यक्रम हल अफ फेमको सिजन माघ २ गते सुरू हुने भएको छ। एमएनटीभी अष्ट्रेलियाको आयोजनामा हुन लागेको यो सिंगिङ रियालिटी शोको प्रशारण हिमालय टेलिभिजनबाट राति ८ बजे गरिनेछ।