ईप्सन भक्तपुरमा एकल गायन प्रतियोगिता सम्पन्न

काठमाडौं, २४ मंसिर । भक्तपुर एडिफाई स्कुल्स अर्गनाइजेसन नेपाल (ईप्सन) भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत सदस्य विद्यालय सेन्ट जोन ईगंलिस स्कुल सल्लाघारी भक्तपुरको आयोजनामा एकल गायन प्रतियोगिता सम्पन्न भएको छ । उक्त गायन प्रतियोगिताको छात्रतर्फ ईडेन गार्डेन स्कुलका श्रीजय महत प्रथम, यूनिटी स्कुलका सिलास परियार द्धितीय, मदरल्याण्ड स्कुलका क्रिसल तामाङ तृतीय र पारिजात स्कुलका असिम थापा […]

सम्बन्धित सामग्री

इनासको युरोपस्तरीय नृत्य र गायन प्रतियोगिता सम्पन्न

बार्सिलोना । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को युरोप स्तरीय एकल नृत्य तथा गायन प्रतियोगिता सम्पन्न भएको छ । गत आइतबार पेरिसमा एक कार्यक्रमकाबीच युरोपका कलाकारहरुको बेजोड प्रस्तुतिसँगै कार्यक्रम सम्पन्न भएको हो । नवौँ एकल नृत्य …

मुगुमा पहिलो पटक एकल गायन प्रतियोगिता सम्पन्न

मुगु – हिमाली जिल्ला मुगुमा पहिलो पटक एकल देउडा गायन प्रतियोगिता गरिएको छ । दुर्गम क्षेत्रभित्र लुकेर रहेका प्रतिभा लार्ई बाहिर प्रस्पुटन गर्न जिल्लामै पहिलो पटक प्रतिभा पहिचानका लागि विद्यालय स्तरीय एकल देउडा गायन प्रतियोगिता भएको हो । कर्णालीका जिल्लामा गाइने पुराना, लोक संस्कृतिलाई जगेर्ना गर्न र यसलाई उजागर गर्न यो कार्यक्रमको थालनी गरिएको जनाइएको […]

होरी महोत्सव तथा महामूर्ख सम्मेलन सुरु

होलीको अवसरमा मिथिला नाट्यकला परिषद्‍ले आयोजन गरेको दुईदिने होरी महोत्सव तथा महामूर्ख सम्मेलन सुरु भएको छ । यसअन्तर्गत पहिलो दिन सोमबार होली गायन प्रतियोगिता सम्पन्न भयो ।

सोनसिकद्वारा आयोजित अनलाइन गायन प्रतियोगिता सम्पन्न

दक्षिण कोरिया । नेपाली विद्यार्थी समाज, दक्षिण कोरिया (सोनसिक) द्वारा आयोजना गरिएको अनलाइन गायन प्रतियोगिता सम्पन्न भएको छ। नेपाली विद्यार्थीहरूको साझा संस्था सोनसिकले शैक्षिक कार्यक्रम मात्र नभई विभिन्न क्षेत्रका कार्यक्रमहरूलाई समेट्दै आएको छ। कोरियामा बसोबास गरिरहेका विद्यार्थीहरू मात्र नभएर सङ्गीत क्षेत्रलाई माया गर्ने सम्पूर्ण नेपाली साङ्गतिक मनहरूलाई समेट्ने उद्देश्यले यस प्रतियोगिताको आयोजना गरिएको थियो। कोरोना […]

जनकपुरमा आज ‘महामूर्ख सम्मेलन’

फागु पर्वलाई लक्षित गरी मिथिला नाट्यकला परिषद्ले आयोजना गरेको दुईदिने होरी महोत्सवको दोस्रो दिन आइतबार ‘महामूर्ख सम्मेलन’ गरिँदै छ । शनिबार डम्फा वादन तथा फागु गीत गायन प्रतियोगिता सम्पन्न भएको थियो ।

होली महोत्सव अन्तर्गत जोगिरा गायन प्रतिस्पर्धा, वभनगामाको टोली प्रथम

जनकपुरधाम :  मिथिलाञ्चलमा लोप हुँदै गईरहेको जोगिरा गीत (फागु गीत ) लाई संरक्षण गर्ने उद्देश्यले मिथिला नाट्य कला परिषदले आयोजना गरेको दुई दिवसीय होली महोत्सव अन्तर्गत जोगिरा गायन प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा तीन जिल्लाका १० वटा टोलीको सहभागिता रहेको थियो। प्रतियोगितामा जमुनीवास, बसैहिया, गेरुवाही, वभनगामा युवा क्लव, खर्ताल युवा…

लण्डनमा युरोपस्तरीय नेपाली नृत्य तथा गायन प्रतियोगिता सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली समाज (ईनास) को आयोजनामा युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगिता लण्डनमा सम्पन्न भएको छ। ईनास छैठौं एकल नृत्य तथा तेस्रो गायन प्रतियोगितामा नृत्यतर्फ जर्मनीकी सरू श्रेष्ठ र गायनतर्फ बेलायतका शुस्रुत तिमिल्सिना विजेता भए। बेलायतसहित युरोपका जर्मनी, बेल्जियम, नेदरल्याण्ड, फिनल्याण्डलगायतका देशबाट नृत्यमा १० र गायनमा ५ प्रतिस्पर्धी सहभागी थिए। नृत्यमा बेल्जियमकी निकिता सापकोटा पहिलो रनरअप…