लण्डनमा युरोपस्तरीय नेपाली नृत्य तथा गायन प्रतियोगिता सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली समाज (ईनास) को आयोजनामा युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगिता लण्डनमा सम्पन्न भएको छ। ईनास छैठौं एकल नृत्य तथा तेस्रो गायन प्रतियोगितामा नृत्यतर्फ जर्मनीकी सरू श्रेष्ठ र गायनतर्फ बेलायतका शुस्रुत तिमिल्सिना विजेता भए। बेलायतसहित युरोपका जर्मनी, बेल्जियम, नेदरल्याण्ड, फिनल्याण्डलगायतका देशबाट नृत्यमा १० र गायनमा ५ प्रतिस्पर्धी सहभागी थिए। नृत्यमा बेल्जियमकी निकिता सापकोटा पहिलो रनरअप…

सम्बन्धित सामग्री

इनासको युरोपस्तरीय नृत्य र गायन प्रतियोगिता सम्पन्न

बार्सिलोना । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को युरोप स्तरीय एकल नृत्य तथा गायन प्रतियोगिता सम्पन्न भएको छ । गत आइतबार पेरिसमा एक कार्यक्रमकाबीच युरोपका कलाकारहरुको बेजोड प्रस्तुतिसँगै कार्यक्रम सम्पन्न भएको हो । नवौँ एकल नृत्य …

गायनमा सक्षम र नृत्यमा श्रुयति भइन् सर्वोत्कृष्ट

काठमाडौं । ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिको आयोजनामा भएको १६ वडा ब्यापिं गायन प्रतियोगिता स्वनिम्हका सक्षम शर्माले जितेका छन् भने नृत्य प्रतियोगिता न्याधलकी श्रुयति शाक्यले जित हासिल गरिन् । ललितपुर महानगरपालिका १६ वडा ब्यापि गायन तथा नृत्य प्रतियोगितामा गायनतर्फ द्वितीय स्थान महापालकी राधिका श्रेष्ठ तथा तृतीय स्थान जोमबहालकी यजु शिल्पकारले जितिन् भने नृत्यतर्फ तःजाःफःकी […]

सक्षम र श्रुयति भए सर्वोत्कृष्ट

ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिको आयोजनामा भएको १६ वडाब्यापी गायन प्रतियोगिता स्वनिम्हका सक्षम शर्माले जितेका छन् भने नृत्य प्रतियोगिता न्याधलकी श्रुयति शाक्यले जित हासिल गरिन् । ललितपुर महानगरपालिका १६ वडाब्यापी गायन तथा नृत्य प्रतियोगितामा गायनतर्फ द्वितीय स्थान महापालकी राधिका श्रेष्ठ तथा तृतीय स्थान जोमबहालकी यजु शिल्पकारले जितिन् भने नृत्यतर्फ तःजाःफःकी विशाखा शाक्यले द्वितीय तथा […]

थपलिया बने अनलाइन सुपर किड्स नृत्य तथा गायन प्रतियोगिताको विजेता

काठमाडौं । अनलाइन सुपर किड्स नृत्य तथा गायन प्रतियोगिता सम्पन्‍न भएको छ । ड्रिम सर्च एजेन्सीद्वारा आयोजित