‘एमसिसी नेपालको हितमा छैन’

विभिन्न राजनीतिक पार्टीका नेताहरूले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालको हितमा नभएको जिकिर गरेका छन् । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज सात राजनीतिक पार्टीले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा नेताहरूले एमसिसीमा उल्लेख गरिएका प्रावधान नेपालको पक्षमा नभएको दाबी गरेका हुन् ।राष्ट्रिय जनमोर्चा पार्टीका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले एमसीसी पारित गर्न नहुने बताए । उनले एमसीसी सम्झौतामा भएका प्रावधान नेपाली जनताको हितमा नभएको जिकिर गरेका हुन् ।राजमो सुर्खेतका अध्यक्ष

सम्बन्धित सामग्री

लोसपाले भन्योः बिआरआई सम्झौता नेपालको हितमा छैन

जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टी नेपालले चीनसँगको बिआरआई सम्झौता नेपालको हितमा नरहेको ठहर गरेको छ। चैत ६ र ७ गते महोत्तरीको बर्दिबासमा सम्पन्न लोसपाको केन्द्रीय समिति बैठकले गरेको निर्णय बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै बिआरआई नेपालको हितमा नभएको ठहर गरेको हो। लोसपाले भारतसँग भएको विद्युत व्यापार सम्झौताअन्तर्गत १० हजार मेगावाट विद्युत बिक्री गर्ने […]

नागरिकता विधेयक नागरिकको हितमा छैन : उपमहासचिव ज्ञवाली

नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नागरिकता विधेयक नागरिकको हितमा नरहेको टिप्पणी गरेका छन्। प्रेस चौतारी नेपाल रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नेपाली नागरिकले विना कुनै बहानामा नागरिकता...

नेपाल र नेपालीको हितमा काम गर्छु

काठमाण्डौ – ओमानका लागि नवनियुक्त राजदूत डोरनाथ अर्यालले नेपाल र नेपालीको हितमा काम गर्ने बताउनुभएको छ । बिहीबार नेपाली दूतावास मस्कटमा आफ्नो पदभार ग्रहण गर्दै राजदूत अर्यालले आउँदा दिनमा नेपाल र ओमानबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै  नेपाल र नेपालीहरूको हितमा काम गर्ने बताउनुभएको हो । नवनियुक्त राजदूत अर्यालले साउन ५ गतेदेखि ओमानका लागि नेपाली राजदूतको पदभार ग्रहण गर्नुभएको छ । राजदूत अर्याल यसअघि राहदानी विभागको महानिर्देशक हुनुहुन्थ्यो ।

एमसीसी देशको हितमा छ पारित गर्नुपर्छ: डा.बाबुराम भट्टराई

भट्टराईले एमसीसीमार्फत् नेपाललाई अनुदान सहयोग आउनु देशको हितमा रहेकाले सत्तापक्ष र प्रतिपक्ष मिलेर संसदबाट एकमतले पारित गर्नुपर्ने बताएका हुन्।...

सत्यतथ्य र राष्ट्रिय हितमा निर्णय गर्न भट्टराईकाे आह्वान

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संसदले शक्ति केन्द्रहरुका दबाबमा नभइ एमसीसी सत्यतथ्य र राष्ट्रिय हितमा निर्णय गर्न आह्वान गरेका छन्।...

‘एमसीसी नेपालको हितमा छ कि छैन सार्वभौम संसद्ले निर्णय गर्छ’ परराष्ट्र

काठमाडौँ । परराष्ट्र मन्त्रालयले विकास सहायता नेपाल र नेपालीको हितमा छ वा छैन भन्ने स्वतन्त्र निर्णय लिन सक्ने बताएको छ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे सार्वजनिक रूपमा उठेका प्रश्नको जवाफ दिन भन्दै परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको सार्वभौम संसद् आफैँले कुन विकास सहायता आवश्यक र नेपाल र नेपालीको हितमा छ भन्ने निर्णय […]

एमसीसी नेपालको हितमा छ, त्यसलाई एक्सेप्ट गर्नुपर्छ : गुरु भट्टराई (भिडिओसहित)

काठमाडौं, ९ मंसिर । रेल विभागका पूर्व महानिर्देशक गुरु भट्टराईले विकासको एजेण्डामा कसैले पनि पक्ष वा विपक्ष गर्न नहुने बताएका छन् । उनले अमेरिकी सहयोग सम्झौता एमसीसी नेपालको हितमा रहेको बताएका छन् । उनले भने,‘म एमसीसीको पक्ष र विपक्षमा होईन, एमसीसी नेपालको हितमा छ, त्यसलाई एक्सेष्ट गर्नुपर्छ । यो एमसीसी नेपालको हितमा छ । हामीले […]

एमालेको निष्कर्ष : एमसिसी मुलुकको हितमा छैन

काठमाडौं : नेकपा एमालेले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको छ। बुधबार बसेको एमाले संसदीय दलको बैठकले एमसिसी मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए। बैठकले एमसिसीसँगै सभामुखको भूमिका एमालेविरोधी माओवादी पार्टी कार्यकर्ता जस्तो भएको, निर्वाचन आयोग एमाले टुक्रयाउन उद्धत रहेको, जयसिंह धामीको घटनामा सरकारी व्यवहार भारतसामु लम्पसारवादी देखिएको निष्कर्ष निकालेको उनले बताए। एमालेविरुद्ध

एमसीसी मुलुकको हितमा नरहेको एमालेको निष्कर्ष

काठमाडौँ । नेकपा एमालेले एमसीसी मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको छ। बुधबार बिहान संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा सांसदहरुले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गर्न नहुने बताएका हुन्। सांसदहरुले जबसम्म एमसीसीमा संशोधन हुँदैन, तबसम्म एमसीसी अगाडि बढाउनु नहुने धारणा व्यक्त गरे । एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमसीसी मुलुकको हितमा […]

पुँजीबजार जनताको हितमा छ : अर्थमन्त्री

१ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजीबजार जनताको हितमा भएको बताएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनले अहिले राजस्व संकलनको ठूलो स्रोत भएका कारण पुँजीबजार महत्वपूर्ण क्षेत्र बनेको उनको भनाइ छ । यद्यपि आफु अहिलेको समग्र अर्थतन्त्रको अवस्थाबारे भने अध्ययनकै क्रममा रहेको उनले बताए । छिट्टै स्वेतपत्र ल्याउने र त्यसमार्फत आफ्नो आगामी […]