लोसपाले भन्योः बिआरआई सम्झौता नेपालको हितमा छैन

जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टी नेपालले चीनसँगको बिआरआई सम्झौता नेपालको हितमा नरहेको ठहर गरेको छ। चैत ६ र ७ गते महोत्तरीको बर्दिबासमा सम्पन्न लोसपाको केन्द्रीय समिति बैठकले गरेको निर्णय बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै बिआरआई नेपालको हितमा नभएको ठहर गरेको हो। लोसपाले भारतसँग भएको विद्युत व्यापार सम्झौताअन्तर्गत १० हजार मेगावाट विद्युत बिक्री गर्ने […]