एमसीसी नेपालको हितमा छ, त्यसलाई एक्सेप्ट गर्नुपर्छ : गुरु भट्टराई (भिडिओसहित)

काठमाडौं, ९ मंसिर । रेल विभागका पूर्व महानिर्देशक गुरु भट्टराईले विकासको एजेण्डामा कसैले पनि पक्ष वा विपक्ष गर्न नहुने बताएका छन् । उनले अमेरिकी सहयोग सम्झौता एमसीसी नेपालको हितमा रहेको बताएका छन् । उनले भने,‘म एमसीसीको पक्ष र विपक्षमा होईन, एमसीसी नेपालको हितमा छ, त्यसलाई एक्सेष्ट गर्नुपर्छ । यो एमसीसी नेपालको हितमा छ । हामीले […]

सम्बन्धित सामग्री

एमसीसी सम्झौतामा के कुरा राष्ट्रघाती छ ? : गुरु भट्टराई (भिडिओसहित)

काठमाडौं, २२ माघ । ईन्जिनियर गुरु भट्टराईले नेपालमा उत्पादन हुने सबै उर्जा यहाँ खपत गर्न नसकिने अवस्थामा ट्रान्समिशन लाईन आवश्यक रहेको सुनाएका छन् । उनले एमसीसी परियोजना राष्ट्रघाती भन्नु गलत भएको टिप्पणी गरेका छन् । उनले एमसीसी नेपालको निम्ति बनाएकार विशेष कुरा नभएको जिकिर गरेका छन् । अमेरिकाले बनाएको क्राईटेरिया पूरा गरेको कारण नेपाल एमसीसी […]

म रेल विभागमा हुँदा भारतको सहयोग पाएको थिएः गुरु भट्टराई

काठमाडौं, २० माघ । पूर्वधार विज्ञ गुरु भट्टराईले आफु रेल विभागमा भएको समयमा भारतले असहयोग नगरेको बताएका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले भारत सरकारले रेल विभागको हकमा नेपाल सरकारलाई सहयोग गरेको दाबी गरेका हुन् । साथै, उनले छिमेकी राष्ट्र भारत र चीनले नेपालमा एमसीसी पास […]

एमसीसी पास भए अमेरिकी सेना आउछ भन्नु हावादारी कुराः गुरु भट्टराई

काठमाडौं, २९ मंसिर । नेकपा (एमाले)का नेता गुरु भट्टराईले एमसीसी पास भए नेपालमा अमेरिकी सेना आउछन् भन्ने हावादारी कुरा रहेको टिप्पणी गरेका छन् । प्राइम टाईम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले एमसीसी सम्झौतामा अहिलेसम्म देशको हित विपरित कुनैपनि बुँदा आफुले नभेटाएको बताएका छन् । यस्तै, उनले एमसीसीमा रहेका ट्रान्समिसन […]