राष्ट्रिय टिमको अहिलेसम्मकै ठूलो नतिजा- ग्यारेथ बेल

२३ जेठ, काठमाडौं । वेल्सका सुपरस्टार स्ट्राइकर ग्यारेथ बेलले आइतबार राती विश्वकप प्लेअफ फाइनलमा युक्रेनमाथिको रोमान्चक जित राष्ट्रिय टिमको अहिलेसम्मकै सबैभन्दा ठूलो नतिजा भएको बताएका छन् । खेलको ३४ औं मिनेटमा रियल मड्रिडका पूर्व स्ट्राइकरको प्रिकिक युक्रेनका कप्तान एन्डिरी यार्मोलेन्कोले आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए । यो नतिजाले वेल्सलाई ६४ वर्षपछि विश्वकपमा पु¥याएको छ […]

सम्बन्धित सामग्री

लस एन्जलसका लागि खेल्न बेल उत्साहित, पारिश्रमिक कति ?

काठमाडौं । स्पानिस च्याम्पियन रियल मड्रिडबाट बहिर्गमनपछि ग्यारेथ बेल अमेरिकन क्लब लस एन्जलस एफसीमा अनुबन्धित भएका छन् । एक वर्षका लागि लस एन्जलसमा अनुबन्ध भएका वेल्सका स्टार बेलले आफू त्यहाँ खेल्न उत्साहित रहेको बताएका छन् । वेल्सका कप्तान ३२ वर्षीय बेलले फ्रि एजेन्टका रुपमा लस एन्जलसमा अनुबन्ध भएका हुन् । ‘म लस एन्जलसमा आबद्ध हुँदा […]

लस एन्जलस क्लब जाने तयारीमा ग्यारेथ बेल !

एजेन्सी । रियल मड्रिडसँगको सम्झौता सकिएसँगै स्टार खेलाडी ग्यारेथ बेल फ्रि ट्रान्सफरमा कुन क्लबमा जालान् भन्ने चर्चा रहेको थियो । रिपोर्टका अनुसार बेल अमेरिकाको एमएलएस क्लब लस एन्जलस एफसीमा अनुबन्ध हुने भएका छन् ।

बेल अमेरिकी क्लब लस एन्जलस एफसीमा अनुबन्धित हुने

फरवार्ड ग्यारेथ बेल अमेरिकाको एमएलएस क्लब लस एन्जलस एफसीमा अनुबन्धित हुने भएका छन्। उनी फ्री ट्रान्सफरमा एक सिजनका लागि अनुबन्धित हुने भएका हुन्। वेल्सका ३२ वर्षीय कप्तान बेल स्पेनिस क्लब रियल मड्रिड छाडेपछि क्लबविहीन थिए। सन् २०१३ मा ८० मिलियन पाउण्डमा टोटेनहमबाट रियल आएपछि बेलले रियलका लागि २५८ खेलमा १०६ गोल गरेका छन्। उनले रियलका […]

बेल एमएलएस क्लब लस एन्जलसमा जाने

एजेन्सी – वेल्सका कप्तान ग्यारेथ बेल अमेरिकी मेजर लिग (एमएलएस) क्लब लस एन्जलस (एलए) मा अनुबन्धित हुने पक्का भएको छ । २९ वर्षीय बेल फ्रि एजेन्टमा एलएमा जाने पक्का भएका हुन् । स्पेनिस क्लब रियल म्याड्रिडमा ९ सिजन बिताएका उनले गत महिना नै क्लब छाड्ने घोषणा गरेका थिए । रियलका उत्कृष्ट खेलाडीमध्ये एक रहेका उनी […]

फ्री-ट्रान्सफरमा उपलब्ध युरोपियन फुटबल स्टारहरु

काठमाडौं । युरोपियन फुटबलका ठूला केही नामहरु फ्रि ट्रान्सफरका लागि उपलब्ध छन् । उनीहरुको अहिलेको क्लबमा सम्झौता यसै समरमा सकिँदैछ । पउल पोग्वा, ग्यारेथ बेल, क्रिस्टियन एरिक्सन जस्ता खेलाडीहरु अब कता जालान् भन्ने धेरै कौतुहलता छ । के पउल पोग्वा युभेन्ट्स फर्केलान् ? रियल मड्रिडपछि बेलको भविष्य के होला ? क्रिस्टियन अब कता जालान् ? […]

बेल वेल्सको टोलीमा

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फरवार्ड ग्यारेथ बेल वेल्सको टोलीमा फर्किएका छन् । प्रशिक्षक रोबर्ट पेजले विश्वकप छनोटको महत्वपुर्ण दुई खेलका लागि बेललाई टोलीमा समेटेका हुन् । ३२ वर्षीय बेल बेलारुस र बेल्जियमसँगको विश्वकप छनोटका लागि वेल्सको टोलीमा परेपछि आफ्नो १००औं क्याप जित्ने बाटोमा छन् । चोटका कारण बेलले गत सेप्टेम्वर ८ यता कुनै […]

प्रशिक्षक एन्सेलोटीको पहिलो रोजाईको खेलाडी बन्न सक्लान् त ग्यारेथ बेल ?

एजेन्सी । गएको सिजन टोटनहममा बिताएका ग्यारेथ बेल रियल मड्रिड फर्किएका छन् । उनले रियल मड्रिड फर्किएसँगै मैत्रीपुर्ण खेल समेत खेलेका छन् । नयाँ सिजनको तयारीमा जुटेको रियल मड्रिडका लागि उनको अबको योगदानको पाटो कस्तो रहने हो त्यो भने चासोको विषय बनेको छ ।

टोट्टेनह्यामका प्रशिक्षकले भने, ‘ग्यारेथ बेल फर्कने छैनन्’

ग्यारेथ बेलले गत सिजन ऋणमा टोट्टेनह्यामबाट खेलेका थिए । तर, यस सिजन उनले रियल म्याड्रिडबाटै खेल्नसक्छन् । टोट्टेनह्यामका प्रशिक्षक नुनो इस्पिरितो सान्तोषले २०२१–२२ को सिजन बेल आफ्नो क्लबमा नफर्कने पुष्टि गरेका छन् । गत सिजन बेलले टोट्टेनह्यामबाट खेलेका थिए । उनले सेफिल्ड युनाइटेडविरुद्धको खेलमा ह्याट्रिक पनि गरेका थिए । यसक्रममा उनले प्रिमियर लिगमा २० खेल खेलेर ११ गोल गरे ।सन् २०१३ मा विश्व किर्तिमानी मुल्यमा रियल म्याड्रिडमा आबद्ध हुनअघि बेलले टोट्टेनह्यामबाट ६ वर्षसम्म खेलेका थिए ।

हेर्न लायक खेलाडी : चम्केलान् त ग्यारेथ बेल

नेपाली समयअनुसार राती ९ः४५ मा अजरवैजानको बाकु शहरमा वेल्स र टर्कीबीच प्रतिस्पर्धा हुँदैछ । सुरुवाती खेलमा स्विट्जरल्यान्डसँग बराबरी खेलेको वेल्स र इटलीसँग पराजित भएको टर्की दुबैको लक्ष्य यो खेल जित्नु हो । ग्यारेथ बेल वेल्सका कप्तान ग्यारेथ बेल प्रतियोगिताका ठूला स्टारमध्ये एक हुन् । रियल म्याड्रिडबाट चारवटा च्याम्पियन्स ल...

सन्यासबारे सोच्दैछन् ग्यारेथ बेल

कार्लो एन्सिलोट्टीको प्रशिक्षणमा ग्यारेथ बेलले रियल म्याड्रिका लागि निकै उत्कृष्ट खेलेका थिए । अहिले एन्सिलोट्टी रियलमा फर्किएका छन् र बेल फेरि चम्कनेसक्ने अनुमान लगाइएको छ । तर, गत सिजन लोनमा टोट्टनेह्यामबाट खेलेका बेलले सायद एन्सिलोट्टीको प्रशिक्षणमा खेल्ने छैनन् ।स्पेनिस वेवसाइट मार्साले लेखेको छ, ‘रियल म्याड्रिडको जर्सीमा फेरि देखिने इच्छा नराखेका बेलले यसै सिजन युरोपेली च्याम्पियनसिप सकिएसँगै फुटबल जीवनबाट सन्यास लिनेबारे सोच्दैछन् ।’ पछिल्ला वर्ष बेल रियल म्याड्रिडका लागि खेल्द