नेपाल सुपर लिगको पहिलो प्लेअफ आज, विजेता टिम फाइनलमा पुग्ने

काठमाडौं : नेपाल सुपर लिग फुटबलमा आज प्लेअफको पहिलो खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे हुने खेलमा काठमाडौं रेजर्स र धनगढीले प्रतिस्पर्धा गर्दैछन्। शीर्ष स्थानमा रहँदै प्लेअफ प्रवेश गरेको काठमाडौंले लिग चरणमा ६ मध्ये ४ मा जित र एकमा बराबरी खेल्दै १३ अंक जोडेको थियो। धनगढीले ६ खेलबाट ३ मा जित र १ मा बराबरीको नतिजा निकालेर १० अंक जोडेको छ। आजको खेलमा जित निकाल्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ। पराजित टोलीले भने ललितपुर र बुटवल लुम्बिनी बीचको विजेतासँग इलिमिनेटे

सम्बन्धित सामग्री

नेपाल सुपर लिग : सुल्झियो जटिल प्लेअफ समीकरण

अब प्रस्ट भएको छ नेपाल सुपर लिगको शीर्ष चारमा कुन–कुन टिम रहने छ भनेर । यसका लागि शनिबार लिग चरणको अन्तिम खेलको अन्तिम ह्विसलसम्मै कुर्नुपर्‍यो । तर, यसले गजबको संयोग भने अगाडि ल्याएको छ ।

नेपाल सुपर लिग : प्लेअफ अघि सबैको राम्रो प्रदर्शनको दाबी

नेपाल सुपर लिगको प्लेअफ मंगलबारदेखि सुरु हुनेछ । त्यसको पहिलो खेलमा लिग चरणको शीर्ष दुई स्थानमा पर्ने टिम भिड्ने छन्, काठमाडौं रेजर्स र धनगढी एफसी । बुधबार ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी भिड्ने छन् ।