सर्विया र स्पेन विश्वकपमा छानिए, पोर्चुगलले प्लेअफ खेल्नुपर्ने

एजेन्सी । अलेक्जान्दर मेट्रेभिचले अन्तिम मिनेटमा सानदार गोल गरी नाटकीय रुपमा पोर्चुगलमाथि २–१ गोलअन्तरको जित निकाल्दै सर्वियाले अर्को वर्ष कतारमा हुने फिफा विश्वकपमा स्थान सुरक्षित गरेको छ । यो नतिजापछि पोर्चुगलले भने विश्वकप खेल्ने लक्ष्य पूरा गर्न प्लेअफमा जित हासिल गर्नुपर्ने भएको छ । घरेलु टोली पोर्चुगलका लागि कम्तिमा बराबरीको नतिजा पनि सिधा विश्वकपमा छानिन […]

सम्बन्धित सामग्री

स्पेन, सर्विया र क्रोएसिया विश्वकप फुटबलमा छनोट

एजेन्सी । स्पेन, सर्विया र क्रोएसिया विश्वकप फुटबलको लागि छनोट भएका छन् । गएराति भएका छनौट चरणका अन्तिम खेलहरु जित्दै स्पेन, सर्विया र क्रोएसियाले अर्को वर्ष कतारमा हुने विश्वकप फुटबलमा स्थान पक्का गरेका हुन् । विश्वकप छनौटअन्तर्गत युरोपेली समूह ए को खेलमा पोर्चुगललाई २–१ ले हराउँदै सर्विया सिधै विश्वकपमा छानियो । हारसँगै पोर्चुगलले भने विश्वकपमा […]

टोकियो ओलम्पिकमा तीन स्वर्णसहित चीन शीर्ष स्थानमा, नेपालका दुई खेलाडी पराजित

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । चीनले हालसम्म तीन स्वर्ण र एक कास्यसहित चार पदक प्राप्त गरेको छ । प्रतियोगितामा इटाली र जापान एक÷एक स्वर्ण तथा दुई÷दुई रजतसहित दोस्रो स्थानमा तथा दक्षिण कोरिया एक स्वर्ण र दुई कास्य पदक प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् । यसैगरी इक्वेडर, हंगेरी, इरान, कोशोभो र थाइलैण्ड एक एक स्वर्ण जित्दै पदक तालिकाको चौंथो स्थानमा रहेका छन् । यस्तै सर्विया, बेल्जियम, स्पेन, भारत, नेद