'सरकारले वैदेशिक ऋण बोक्न सक्ने क्षमताका परियोजना मात्र ल्याउँछ'

काठमाडाैँ – अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालय र निजी क्षेत्रबीचमा कर असुलीबारे हुने द्वन्द्वको अन्त्य गर्नुपर्ने बताएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले विगतदेखि अर्थमन्त्रालय र निजी क्षेत्रबीचमा  कर बढाउने र घटाउनको लागि हुने द्वन्द्व अन्त्य ग...

सम्बन्धित सामग्री

दशकमै दोब्बर भयो वैदेशिक ऋण

काठमाडौं, पुस ८ । दस वर्षको अन्तरमा नेपालको वैदेशिक ऋण झन्डै साढे दुई गुणाले बढेको छ । विश्व बैङ्कले हालै सार्वजनिक गरेको ‘अन्तर्राष्ट्रिय ऋण प्रतिवेदन २०२२’ अनुसार सन् २०१० देखि २०२१ सम्मको अवधिमा नेपालले पाँच अर्ब अमेरिकी डलर वैदेशिक ऋण थप गरेको छ । विश्व बैङ्कको उक्त प्रतिवेदनअनुसार सन् २०१० मा नेपालको कुल वैदेशिक ऋण […]

दशकमै दोब्बर भयो वैदेशिक ऋण

दस वर्षको अन्तरमा नेपालको वैदेशिक ऋण झन्डै साढे दुई गुणाले बढेको छ । विश्व बैङ्कले हालै सार्वजनिक गरेको ‘अन्तर्राष्ट्रिय ऋण प्रतिवेदन २०२२’ अनुसार सन् २०१० देखि २०२१ सम्मको अवधिमा नेपालले पाँच अर्ब अमेरिकी डलर वैदेशिक ऋण थप गरेको छ । विश्व बैङ्कको उक्त प्रतिवेदनअनुसार सन् २०१० मा नेपालको कुल वैदेशिक ऋण तीन अर्ब ७८ करोड अमेरिकी डलर थियो । सन् २०२१ सम्म आइपुग्दा उक्त ऋण आठ अर्ब ८५ करोड डलर पुगेको प्रतिवेदनमा उल्लेख छ । वैदेशिक ऋणको प्रवृत्ति हेर्दा पछिल्लो पाँच वर्षमा यसको वृद्धिद

वैदेशिक ऋण प्राप्तिको लक्ष्य सधैं अधुरो

काठमाडौं, मङ्सिर २० । पछिल्ला वर्षहरूमा वैदेशिक ऋण उल्लेखनीय बढेको देखिए पनि सरकारले वार्षिक लक्ष्यअनुसार ऋण प्राप्त गर्न भने नसकेको देखिएको छ । पछिल्लो ८ वर्षको तथ्यांक हेर्दा नेपाल सरकारले वार्षिक बजेटमा उल्लेख गरेको लक्षित वैदेशिक ऋण कुनै वर्ष पनि प्राप्त गर्न नसकेको देखिन्छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष (आव) २०७१/७२ देखि […]

सनराइज बैंकले तरलता अभावको बीचमै भित्र्यायो वैदेशिक ऋण

सनराइज बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृतिसँगै सिम्बायोटिक्स, एसए, जेनेभा, स्वीट्जरल्यान्डबाट ३ वर्षका लागि २ अर्ब ३७ करोड रुपैयाँ वैदेशिक ऋण भित्र्याएको छ ।

सनराइज बैंकले भित्र्यायो वैदेशिक ऋण

३१ असार, काठमाडौं । सनराइज बैंकले वैदेशिक ऋण भित्र्याएको छ । स्वीट्जरल्यान्डको संस्था सिम्बायोटिक्सबाट १ करोड ८६ लाख अमेरिकी डलर अर्थात करिब २ अर्ब ३७ करोड रुपैयाँ वैदेशिक ऋण भित्र्याएको बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकको स्वीकृतीमा ३ वर्षका लागि उक्त ऋण भित्र्याएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । देशमा तरलता अभाव रहेकोे […]

तरलता अभावमै सन्राइज बैंकले भित्र्यायो वैदेशिक ऋण

सन्राइज बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृतिसँगै सिमबायोटिक्स स्वीटजरल्याण्डबाट ३ वर्षका लागि २ अर्ब ३७ करोडको वैदेशिक ऋण भित्र्याएको छ ।देशमा तरलता अभाव रहेकोे अवस्थामा वैदेशिक ऋण भित्र्याउँदा हालको अवस्थामा आर्थिक गतिविधिलाई प्रोत्साहन मिल्ने विस्वास लिएको बैंकले जनाएको छ ।उक्त रकम बैंकले आफ्नो लघु र साना तथा मझौला उद्योगीहरुलाई ऋण बिस्तार गर्नका लागि प्रयोग गर्ने जनाएको […]

गाँजा बेचेर वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिन्छः सांसद तामाङ

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गाँजा बेचेर राष्ट्रको वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिने बताएका छन्।...

पाँच वर्षमा वैदेशिक ऋण ९ खर्बबाट बढेर १८ खर्ब पुगेको छः पुन

माओवादी केन्द्रका नेता एवम् पूर्वअर्थमन्त्री वर्षमान पुनले पछिल्लो पाँच वर्षमा वैदेशिक ऋणको भार झण्डै दोब्बरले वृद्धि भएको बताएका छन् । मुलुकको अर्थतन्त्रका लागि उक्त विषय चिन्ताजनक भएको उनले बताए । ५ वर्षअघि वैदेशिक ऋण ९ खर्ब रहेकामा हाल शतप्रतिशत बढेर १८ खर्ब पुगेको पुनले उल्लेख गरे । ‘पाँच वर्षअघि हाम्रो वैदेशिक ऋण ५ खर्ब बराबर थियो’, आर्थिक वर्ष २०८९÷८० को पूर्वबजेट छलफलमा भाग लिँदै प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पुनले भने, ‘अहिले वैदेशिक ऋण बढेर १८ खर्ब पुगेक

‘वैदेशिक ऋण र अनुदान राष्ट्रिय स्वार्थ हेरेर मात्रै’

सरकारले बहुपक्षीय तथा द्विपक्षीय वैदेशिक ऋण, अनुदान तथा सहायता लिँदा राष्ट्रिय स्थार्थलाई माथि राखेर मात्रै लिनुपर्ने एक कार्यक्रमका सहभागिले बताएका छन्।...