सनराइज बैंकले भित्र्यायो वैदेशिक ऋण

३१ असार, काठमाडौं । सनराइज बैंकले वैदेशिक ऋण भित्र्याएको छ । स्वीट्जरल्यान्डको संस्था सिम्बायोटिक्सबाट १ करोड ८६ लाख अमेरिकी डलर अर्थात करिब २ अर्ब ३७ करोड रुपैयाँ वैदेशिक ऋण भित्र्याएको बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकको स्वीकृतीमा ३ वर्षका लागि उक्त ऋण भित्र्याएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । देशमा तरलता अभाव रहेकोे […]