सनराइज बैंकले तरलता अभावको बीचमै भित्र्यायो वैदेशिक ऋण

सनराइज बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृतिसँगै सिम्बायोटिक्स, एसए, जेनेभा, स्वीट्जरल्यान्डबाट ३ वर्षका लागि २ अर्ब ३७ करोड रुपैयाँ वैदेशिक ऋण भित्र्याएको छ ।