तरलता अभावमै सन्राइज बैंकले भित्र्यायो वैदेशिक ऋण

सन्राइज बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृतिसँगै सिमबायोटिक्स स्वीटजरल्याण्डबाट ३ वर्षका लागि २ अर्ब ३७ करोडको वैदेशिक ऋण भित्र्याएको छ ।देशमा तरलता अभाव रहेकोे अवस्थामा वैदेशिक ऋण भित्र्याउँदा हालको अवस्थामा आर्थिक गतिविधिलाई प्रोत्साहन मिल्ने विस्वास लिएको बैंकले जनाएको छ ।उक्त रकम बैंकले आफ्नो लघु र साना तथा मझौला उद्योगीहरुलाई ऋण बिस्तार गर्नका लागि प्रयोग गर्ने जनाएको […]