के राख्‍ने बच्चाको नाम ?

काठमाडौं । बच्चाको नाम के राख्ने ? सुन्दा सामान्य लाग्ने यो प्रश्नले दम्पतीलाई भने टाउको  रिंगाउने गर्छ । जब बच्चा जन्मिन्छन्, दम्पती आफ्नो बच्चाको नाम खोज्नतर्फ लाग्छन् । बच्चाको नाम के राख्ने ? कसरी राख्ने ? कस्तो राख्ने ? उनीहरुलाई यी प्रश्नको हल गर्न कठिन हुन्छ । किनभने आमाबुवाले बच्चालाई जुन नाम दिन्छन्, त्यही नै […]

सम्बन्धित सामग्री

हलिउड गायिकाको नाममा झुटो दाबी सामाजिक सञ्जालमा भाइरल

एजेन्सी, १३ चैत्र । हलिउड गायिका रिहानाले आफ्नो बच्चाको नाम भारतीय किसान नेता राकेश टिकैतको नाममा राखेको दाबी गर्दै बेलायतको पत्रिका द इन्डिपेन्डेन्टले गरेको ट्वीटको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । विश्वास न्यूजलाई उद्धृत गर्दै भारतीय अनलाइन समाचार भास्कर दैनिकले उक्त पोस्टबारे गरिएको दाबी झुटो भएको बताएको छ । रिहानाले यस्तो कुनै बयान दिएकी […]

१ वर्षको बच्चालाई २९ करोडको औषधि, आखिर रोग के हो ?

बेलायतको एक बच्चालाई संसारकै सबैभन्दा महँगो औषधि दिइएको छ । उक्त औषधिको मूल्य करीब २९ करोड रुपैयाँ पर्दछ । एक वर्षको उक्त बच्चाको नाम एडवर्ड हो । एडवर्ड स्नायु सम्बन्धी निकै जटिल तथा दुर्लभ रोगबाट पीडित छन् । उक्त रोगको नाम स्पाइनल मस्कुलर एट्रोफी अर्थात् एसएमए हो । यो रोगबाट पीडित हुने बच्चामा मांशपेशीको विकासका […]

बच्चाको नाम राख्दा आमाबुवाले के गल्ती गर्छन् ?

कतिपय पति–पत्नीले बच्चा गर्भमा छँदै हुनेवाला बच्चाको नाम के राख्ने भनेर मोटामोटी सूची तयार गरिसकेका हुन्छन् । अझ कतिपयले त लभ अफेयरमा रहेकै बेला पछि जन्मने बच्चालाई यस्तो नाम दिने भनेर संभावित नामहरु खोजिसक्छन् । तर, सबैको हकमा यस्तो हुँदैन । अर्कोतिर पतिले सिफारिस गरेको नाममा पत्नीले चित्त नबुझाउन सक्छिन् । पत्नीले खोजेको नाम पतिले […]

एलेक्सा नाम भएका बच्चाका आमाबुवाले अमेजनलाई दिए चुनौती, 'दादागिरी' गरेकाे आराेप

एलेक्सा नाम भएका बच्चाका आमा–बुवाले उनीहरुको छोरीमाथि ‘दादागिरी’ भइरहेको बताएका छन् । अमेजनको भर्चुअल असिस्टेन्टको नाम पनि एलेक्सा भएकोले यस्तो दाबी गरिएको हो ।कतिले त आफ्नो बच्चाको नाम नै फेरिदिएका छन् किनभने उनीहरुका अनुसार बच्चाको नाम अर्थात् एलेक्सा भन्दै उनीहरुको मजाक उडाउने गरिन्छ ।एलेक्सा नाम भएका ब...

यी देशमा राख्न पाइदैन बच्चाको यस्तो नाम

काठमाडौं— हुन त बच्चाहरूको नाम उनीहरूकै आमाबुवाले राख्छन् तर यहाँ हामी यस्ता केही नामका बारेमा बताउँदैछौं जसमाथि विश्वका धेरै देशमा प्रतिबन्ध लगाइएको छ ।  तपाईं जापानमा हुनुहुन्छ भने बच्चाको नाम अकुमा राख्न सक्नुहुन्न किनकि अकुमा भन्नाले राक्षस बुझिन्छ । चीनमा एक दम्पतीले आफ्नो छोरोको @ नाम राखेका थिए । त्यहाँ यस्तो नाम राख्न प्रतिबन्ध छ । स्विडेनमा बच्चाको नाम एल्भिस र सुपरम्यान राख्न पूरै प्रतिबन्ध लगाइएको छ । न्युजिल्यान्डमा बच्चाको नाम प्रिन्स, प्रिन्सेस, किङ, मेजर, सर्जेन्ट वा नाइट राख्न पाइन्न ।  ...

हुम्लामा जुम्ल्याहा बच्चाको नाम कोरोना र भाइरस

जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाको प्रसूतिगृहमा सोमबार जन्मिएका जुम्ल्याहा बच्चाको नाम कोरोना र भाइरस

बच्चाको नाम गुगल राखेपछि दुनियाँकै अनौठो अवार्ड

जो कोही आमाबुवा आफ्नो नवजात शिशुको नाम जुराउन निकै कसरत गर्दछन् । इण्डोनेसियामा एक दम्पत्तिले भने आफ्नो बच्चाको नाम गुगल राखे । छोराको अनौठो नाम राखेपछि ती आमा बुवालाई सबैले खिसिट्यूरी गर्न थाले । तर …

बच्चाको ‘नाम’ के राख्ने, कसरी राख्ने ?

'ठूलो भएपछि आफ्नो नाम राख्नुपर्छ', 'धेरै पढेर आफ्नो नाम प्रशिद्ध बनाउनुपर्छ', 'नाम बदनाम हुने काम कहिल्यै गर्नु हुँदैन ।' हामी बच्चालाई यसै भन्छौं । अर्थात उनीहरुलाई बुझाउँछौं कि, 'नाम' भन्ने कुरा सित्तिमिती चिज होइन । चानचुने कुरा होइन । भन्छौं, 'तिमी जीवनभर जे गर्छौं, त्यसले तिम्रो नाम उँचो बनाउनुपर्छ ।' आखिर नाममा …

बिहे नगरिकनआलियाले सोचिन् बच्चाको नाम

आलिया भट्टको नाम अभिनेताद्वय सिद्धार्थ मलहोत्रा र रणवीर कपुरसँग जोडिने गरेको छ । वेलावेलामा उनको अफेयरको चर्चाले स्थान पाउने गरेको छ । प्रेमको कुरा आए पनि आलियाको बिहेबारे कुरा हुने गरेको ...