हलिउड गायिकाको नाममा झुटो दाबी सामाजिक सञ्जालमा भाइरल

एजेन्सी, १३ चैत्र । हलिउड गायिका रिहानाले आफ्नो बच्चाको नाम भारतीय किसान नेता राकेश टिकैतको नाममा राखेको दाबी गर्दै बेलायतको पत्रिका द इन्डिपेन्डेन्टले गरेको ट्वीटको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । विश्वास न्यूजलाई उद्धृत गर्दै भारतीय अनलाइन समाचार भास्कर दैनिकले उक्त पोस्टबारे गरिएको दाबी झुटो भएको बताएको छ । रिहानाले यस्तो कुनै बयान दिएकी […]

सम्बन्धित सामग्री

बालेन भन्छन्- बिगार्छु भन्नेले होइन, बनाउँछु भनेर झुटो बोल्नेले देश बिग्रेको हो

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्छन् । मेयर बालेन आफ्ना स्टाटसका कारण बेलाबेला विवादमा पनि आउने गरेका छन् । उनले सामाजिक सञ्जालमाार्फत समसामयिक, राजनीतिक तथा सामाजिक घटनाबारे टिप्पणी पनि गर्दै आएका छन् । हालै उनले फेसबुकमा गरेको टिप्पणी भाइरल भइरहेको छ । उनले बिगार्छु भन्नेहरुले गर्दा नभइ बनाउँछु भनेर […]

नेपाल मेडिसिटी अस्पताल बिक्रीमा भन्ने समाचार हावा हो : डा. उपेन्द्र महतो

काठमाडौं, २८ मंसिर । ललितपुरको भैंसेपाटीमा रहेको नेपाल मेडिसिटी अस्पताल बिक्री तयारीमा भन्ने समाचार भाइरल भएपछि यसका अध्यक्ष डा. उपेन्द्र महतोले उक्त समाचार शतप्रतिशत झुटो रहेको दाबी गरेका छन् । बुधबार सामाजिक सञ्जालमा महतोले मेडिसिटी अस्पताल बिक्रीको तयारी गरेको र अन्तिम डिल हुन बाँकी रहेको भन्ने समाचार सञ्जालमा भाइरल भएको थियो । त्यसको भोलिपल्ट डा. […]

फेक सूचनामा विश्वास नगर्न ईपीएस कोरियाले गरायो सचेत

१० साउन, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले पछिल्लो समय विभिन्न माध्यमबाट गलत सूचना प्रवाह भइरहेको भन्दै सचेत गराएको छ । ईपीएएस कोरिया शाखाको लेटर प्याडमा ‘तत्काल कुनै पनि कामदार कोरिया नभित्र्याउने सम्बन्धी अत्यन्त जरुरी सूचना’ भन्दै फेक सूचना सामाजिक सञ्जालमा भाइरल भएपछि ईपीएस कोरिया शाखाले गलत सूचनाप्रति सचत रहन भन्दै यो सूचना झुटो […]

एआईले बनायो ट्रम्प गिरफ्तार भएको झुटो तस्बिर

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आफूलाई गिरफ्तार गर्न आएका प्रहरीसँग भिड्दै गरेको, अदालतमा रोएको, कारागारमा बास्केटबल खेलेको लगायत विषयमा बनाइएका नक्कली तस्बिरसहितका विवरण अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन् । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को सहायताले बनाइएका ती तस्बिरहरू असली ठानेर केहीले इन्टरनेटमा हंगामा मच्चाइरहेका छन् ।

चितुवा बोकेको भाइरल तस्बिरको वास्तविकता !

पर्वत – पर्वतमा आज शुक्रवार एउटा गाउँमा चितुवा भेटियो । त्यसको केही क्षणमा नै मान्छेले चितुवालाई बोकेर गाउँ डुलाएको भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल हुँदै गएको छ । पर्वतवासीको साहस र बहादुरीलाई कथा बनाएर तस्बिर एकपछि अर्को गर्दै फेसबुकमा राख्ने सिलसिला रोकिएको छैन ।   ‘के साँच्चिकै गाउँलेले जिउँदो चितुवा समाएका हुन् त ?’ सामाजिक सञ्जालमा जिउँदो चितुवा भन्दै बोकेर खिचाएका भाइरल तस्बिर प्रहरीले झुटो भएको बताएको छ । बिहान १० बजेतिर फलेवास नगरपालिका–२ थापाठानाको गहतेमा गाउँले...

मौन अवधिमा झुटो समाचार भाइरल

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको संघारमा शनिबार दिनभरी सामाजिक सञ्जालमा विभिन्न सञ्चार माध्यमको मास्ट हेड प्रयोग गरी नक्कली समाचार कटिङ भाइरल बने।...

भाट–भटेनीको नक्कली अकाउन्ट बनाएर ठग्ने प्रयास

सामाजिक सञ्जालमा भाट–भटेनी सुपर मार्केटको नक्कली अकाउन्ट बनाएर ठग्ने प्रयास गरिएको छ । भाट भटेनीको नयाँ शाखा खोल्दा ५ हजारसम्म नगद पाउने भन्दै ठगी गर्ने समूहले प्रश्नोत्तर भर्न आग्रह गरेको सन्देश सामाजिक सञ्जालमा भाइरल छ । त्यस्ता मेसेज ‘झुटो हो, सचेत हुनुस्’ भनेर सो सुपरमार्केटले आफ्नो आधिकारिक वेभसाइटबाट सन्देश जारी गरेको छ । नक्कली आईडी बनाएर ठग्ने प्रयास भएको र त्यसबारे अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरिएको भाटभटेनी सुपर मार्केटका मेनेजर पानु पौडेलले रातोपाटीलाई बताए ।

पाकिस्तानका अर्थमन्त्रीको अमेरिकामा विरोध, भनियो – 'तिमी चोर हौ, झुटो हौ’

पाकिस्तानका अर्थमन्त्री इशाक डारले अमेरिकाको वासिङ्टन विमानस्थलमा दुर्व्यवहारको सामना गर्नुपरेको छ । उनलाई विमानस्थलमा एक व्यक्तिले ‘झुटो’ र ‘चोर’ भन्दै सम्बोधन गरेका थिए । यो घटनासँग जोडिएको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।भिडियोमा एक व्यक्तिले मन्त्री इशाक डारलाई ‘झुटो’ भनेको सुनिएको छ । आफ्ना साथीहरूसँग त्यहाँबाट निस्किएका इशाक दारले पछाडि फर्केर व्यक्तिलाई भन्छन्, ‘तिमी झुटो हौ ।’ त्यसपछि ती व्यक्ति फर्केर भन्छन्, ‘तिमी चोर

विजय शाही कालिकोट स्थित आफ्नै घरमा भेटिए

सामाजिक सञ्जालमा चर्चामा आएका विजय शाहीको मृत्युको खबर झुटो भएको प्रहरीले जनाएको छ । शाही कालिकोटको महावै गाउँपालिका स्थित घरमा फेला परेको कालिकोटका डिएसपी चक्र शाहले रातोपाटीलाई बताए । आफूलाई ‘मेमोरी किङ’ दाबी गर्ने विजय शाहीको मृत्यु भएको पोस्ट मंगलबार सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनको घरमा सम्पर्क गरेको थियो । कालिकोटका डिएसपी शाहले भने–‘उहाँले आफू बिरामी भएको हुनाले आराम गरिरहेको बताउनुभएको छ ।’

भाइरल भिडियोबारे अजय देवगनले भने : कुटाइ खाने व्यक्ति म होइन

बलिउड अभिनेता अजय देवगनको नाम जोडेर एक भिडियो भाइरल भइरहेको छ। भिडियोमा अजयलाई दिल्लीको एक पबबाहिर मानिसहरुले कुटेको भनि दाबी गरिएको थियो। सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भए पछि अजयको टिमले उक्त भिडियोमा देखिएको व्यक्ति अजय नभएको जनाएको छ। अजयले पनि ट्विटरमा भिडियो सेयर गर्दै आफुले कुटाइ खाएको कुरा झुटो…