यी देशमा राख्न पाइदैन बच्चाको यस्तो नाम

काठमाडौं— हुन त बच्चाहरूको नाम उनीहरूकै आमाबुवाले राख्छन् तर यहाँ हामी यस्ता केही नामका बारेमा बताउँदैछौं जसमाथि विश्वका धेरै देशमा प्रतिबन्ध लगाइएको छ ।  तपाईं जापानमा हुनुहुन्छ भने बच्चाको नाम अकुमा राख्न सक्नुहुन्न किनकि अकुमा भन्नाले राक्षस बुझिन्छ । चीनमा एक दम्पतीले आफ्नो छोरोको @ नाम राखेका थिए । त्यहाँ यस्तो नाम राख्न प्रतिबन्ध छ । स्विडेनमा बच्चाको नाम एल्भिस र सुपरम्यान राख्न पूरै प्रतिबन्ध लगाइएको छ । न्युजिल्यान्डमा बच्चाको नाम प्रिन्स, प्रिन्सेस, किङ, मेजर, सर्जेन्ट वा नाइट राख्न पाइन्न ।  ...

सम्बन्धित सामग्री

युक्रेनका एक बालक एक्लै १२०० किलोमिटर यात्रा गरेर पुगे स्लोभाकिया

रुसको हमलापछि लाखौं मानिस युक्रेनबाट भागेर आसपासको देशमा शरण लिइरहेका छन् । अझै पनि पोल्याण्ड, रोमानिया, स्लोभाकिया जस्ता देशमा लगातार युक्रेनी शरणार्थी पुग्ने क्रम जारी छ । यसैक्रममा  एक शरणार्थी परिवारका ११ वर्षका एक बालक एक्लै १२०० किलोमिटरको यात्रा गरेर युक्रेनको जेपोरजियाबाट स्लोभाकिया पुगेको समाचार बाहिर आएको छ ।  ती बच्चाको नाम हो हसन ।बीबीसी हिन्दीकाअनुसार हसनकी आमा बुढी भइसकेकी हजुरआमालाई एक्लै छोडेर जान सक्ने अवस्थामा थिइनन् । उनले एक पासपोर्ट, २ साना ब्याग र नातेदा