एलेक्सा नाम भएका बच्चाका आमाबुवाले अमेजनलाई दिए चुनौती, 'दादागिरी' गरेकाे आराेप

एलेक्सा नाम भएका बच्चाका आमा–बुवाले उनीहरुको छोरीमाथि ‘दादागिरी’ भइरहेको बताएका छन् । अमेजनको भर्चुअल असिस्टेन्टको नाम पनि एलेक्सा भएकोले यस्तो दाबी गरिएको हो ।कतिले त आफ्नो बच्चाको नाम नै फेरिदिएका छन् किनभने उनीहरुका अनुसार बच्चाको नाम अर्थात् एलेक्सा भन्दै उनीहरुको मजाक उडाउने गरिन्छ ।एलेक्सा नाम भएका ब...