भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा शिवप्रसाद मानन्धर

भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा शिवप्रसाद मानन्धर चुनिएका छन् । संघको शनिबार राति सम्पन्न दुई दिने ३४ औं साधारणसभा तथा अधिवेशनबाट मानन्धर स्वत: अध्यक्षमा चुनिएका हुन् । निवर्तनमा वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने संघको प्रावधान अनुसार मानन्धर अध्यक्ष चुनिएका हुन् ।

सम्बन्धित सामग्री

ब्याजदर  वृद्धिविरुद्ध आन्दोलनको चेतावनी

भक्तपुर– उद्योगी व्यवसायीहरूले बैंकले आफूखुशी जथाभावी बैंकको ब्याजदर  वृद्धि गरेको भन्दै आन्दोलनको चेतावनी दिएका छन् । भक्तपुर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघ–चितवनबीच मंगलबार भएको एक समझदारीपत्र हस्ताक्षर कार्यक्रममा बैंकले आफूहरूसँग कुनै सल्लाह नै नगरी मनमानी ढंगले ब्याजदर वृद्धि गरेकोले आफूहरू आन्दोलनको तयारीमा रहेको बताए ।  नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष सुरजकृष्ण वैद्यले बैंकहरूले […]

अपांगता भएकाहरुलाई व्यवसायिक सीप प्रदान गरी रोजगारीमा समान अवसरमा जोड

भक्तपुर उद्योग वाणिज्य संघ तथा रोजगारविहीन अपांगता भएका व्यक्तिहरुका लागि उर्जाशील अवसर परियोजनाको संयुक्त तत्वावधानमा विभिन्न प्रकारका अपांगता भएका व्यक्तिहरुलाई व्यवसायिक सीप प्रदान गरी रोजगारीमा समान अवसर प्रदान गर्ने सम्बन्धी अन्तर्क्रिया कार्यक्रम भक...

अपांगता भएका व्यक्तिहरूलाई समान अवसरमा जोड

भक्तपुर– भक्तपुर उद्योग वाणिज्य संघ तथा रोजगारविहीन अपांगता भएका व्यक्तिहरूका लागि ऊर्जाशील अवसर परियोजनाको संयुक्त तत्वावधानमा विभिन्न प्रकारका अपांग व्यक्तिहरूलाई व्यवसायिक सीप प्रदान गरी रोजगारीमा समान अवसर प्रदान गर्नेसम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।  कार्यक्रममा संघका अध्यक्ष शिवप्रसाद मानन्धरले परियोजनासँग मिलेर अपांगता भएका व्यक्तिहरूका लागि रोजगारीको अवसर प्रदान गर्न सकिने विश्वास व्यक्त गरे । साथै, […]

भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्सबीच सम्झौता

भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्स लिमिटेडबीच बिमा सहकार्य सम्झौता भएको छ ।अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले बिमा सेवा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सो अवसरमा उद्योग व्यवसायमा बिमाको आवश्यकता र फाइदा विषयक अन्तर्क्रिरया कार्यक्रम समेत सम्पन्न भएको कम्पनीले जनाएको छ ।‬‬‬संघका […]

भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्सबीच बीमा सेवा सम्झौता

काठमाडौँ – भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्स लिमिटेडबीच बीमा सहकार्य सम्झौता भएको छ। सो अवसरमा ‘उद्योग व्यवसायमा बीमाको आवश्यकता र फाइदा’ विषयक अन्तरक्रिया कार्यक्रमसमेत भएको छ।‬‬ संघका अध्यक्ष शिवप्रसाद मानन्धरले कार्यक्रमका सहभागीलाई स्वागत गर्दै बीमाको अपरिहार्यताबारे प्रकाश पारेका थिए। अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले भक्तपुर क्षेत्रका व्यवसायीसँग सहकार्य गरी परिस्कृत सेवा […]

भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्सबीच सहकार्य सम्झौता

भक्तपुर– भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्स लिमिटेडबीचमा सहकार्य सम्झौता भएको छ । संघका अध्यक्ष शिवप्रसाद मानन्धर र अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । त्यसअवसरमा उद्योग व्यवसाय बिमाको आवश्यकता र फाइदा विषयक अन्तर्क्रिया पनि गरिएको थियो । कार्यक्रममा संघका अध्यक्ष शिवप्रसाद मानन्धरले बिमाको अपरिहार्यताका बारेमा चर्चा गरेका थिए […]

भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्सबीच बिमा सेवा सम्झौता

काठमाडौं । भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्सबीच बिमा सहकार्य सम्झौता भएको छ । सम्झौतापत्रमा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र संघका अध्यक्ष शिवप्रसाद मानन्धरले हस्ताक्षर गरे । सो अवसरमा उद्योग व्यवसायमा बिमाको आवश्यकता र फाइदाको विषयमा अन्तरक्रिया पनि गरिएको थियो । संघका अध्यक्ष मानन्धरले बिमाको अपरिहार्यताको बारेमा धारणा राखेका थिए...

भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्सबीच बीमा सेवा सम्झौता

भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्स लिमिटेडबीच बीमा सहकार्य भएको छ । इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सो अवसरमा ‘उद्योग व्यवसायमा बीमाको आवश्यकता र फाइदा’ विषयक अन्तरक्रिया कार्यक्रम भएको थियो । संघका अध्यक्ष शिवप्रसाद मानन्धरले बीमाको महत्वको बारेमा प्रकाश पारेका थिए । त्यस्तै, कार्यक्रममा इन्स्योरेन्सका प्रमुख खत्रीले भक्तपुर क्षेत्रका व्

भक्तपुर उद्योग वाणिज्य संघ र आन्तरिक राजस्व कार्यालय भक्तपुरबीच छलफल

मंसिर ५, भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघ र आन्तरिक राजस्व कार्यालय भक्तपुरबीच आइतवार छलफल भएको छ ।  भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव प्रसाद मानन्धरको नेतृत्वमा पदाधिकारी सम्मिलित एक टोली र आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत तारा प्रसाद भुसाल तथा अन्य कर अधिकृतहरुको सहभागितामा उद्यमी व्यवसायीहरुको लागि कर सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने विषयमा छलफल भएको हो । सोही अवसरमा हालै सरुवा भई आएका प्रमुख कर अधिकृत भुसाललाई भक्तपुर जिल्लामा स्वागत गर्दै अध्यक्ष मानन्धरले जिल्लाका उद्यमी व्यवसायीहरुलाई कर प्रति त्रसित होइन आकर्षित तुल्याउनु पर्नेमा जोड दिए । यसका लागि आन्तरिक राजस्व कार्यालयसँग मिलेर संघले करदाता जागरण कार्यक्रमहरुको आयोजना गर्दै जाने बिचार व्यक्त गरे ।  प्रमुख कर अधिकृत तारा प्रसाद भुसालले कर बारे शिक्षा दिने कुरामा विशेष ध्यान दिएर कार्यक्रमहरु तजुमा गर्दै जाने विश्वास दिलाउँदै विगतमा झै आफ्नो कार्यकालमा पनि स्थानीय उद्योग वाणिज्य संघसँग सहकार्य गर्दै अघि बढ्ने बताए ।  उक्त अवसरमा अध्यक्ष शिव प्रसाद मानन्धरले संघको प्रकाशन स्मारिका र किट ब्याग प्रमुख कर अधिकृत भुसाललाई दिएका थिए ।  संघको तर्फबाट बरिष्ठ उपाध्यक्ष रोशनी मैयाँ धौबन्जा, वस्तुगत तर्फका उपाध्यक्ष राजेन्द्र प्रसाद प्रजापति, एसोसियट उपाध्यक्ष गणेशहरी प्रजापति, महासचिव दिनेश गोसाई, सचिव विश्वराम दुवाल तथा कोषाध्यक्ष सचिन्द्र प्रधानाङ्गको उपस्थिति रहेको थियो ।

भक्तपुर औद्योगिक क्षेत्रमा निःशुल्क स्वास्थ्य क्लिनिक शुरु

भक्तपुर- भक्तपुरका बासिन्दा र मजदूर वर्गलाई लक्षित गरी भक्तपुर औद्योगिक क्षेत्र व्यासीमा आजबाट निःशुल्क स्वास्थ्य क्लिनिक सञ्चालनमा आएको छ । भक्तपुर उद्योग वाणिज्य संघ, जिल्ला...