काठमाडौँ – भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्स लिमिटेडबीच बीमा सहकार्य सम्झौता भएको छ। सो अवसरमा ‘उद्योग व्यवसायमा बीमाको आवश्यकता र फाइदा’ विषयक अन्तरक्रिया कार्यक्रमसमेत भएको छ। संघका अध्यक्ष शिवप्रसाद मानन्धरले कार्यक्रमका सहभागीलाई स्वागत गर्दै बीमाको अपरिहार्यताबारे प्रकाश पारेका थिए। अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले भक्तपुर क्षेत्रका व्यवसायीसँग सहकार्य गरी परिस्कृत सेवा […]