अपांगता भएका व्यक्तिहरूलाई समान अवसरमा जोड

भक्तपुर– भक्तपुर उद्योग वाणिज्य संघ तथा रोजगारविहीन अपांगता भएका व्यक्तिहरूका लागि ऊर्जाशील अवसर परियोजनाको संयुक्त तत्वावधानमा विभिन्न प्रकारका अपांग व्यक्तिहरूलाई व्यवसायिक सीप प्रदान गरी रोजगारीमा समान अवसर प्रदान गर्नेसम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।  कार्यक्रममा संघका अध्यक्ष शिवप्रसाद मानन्धरले परियोजनासँग मिलेर अपांगता भएका व्यक्तिहरूका लागि रोजगारीको अवसर प्रदान गर्न सकिने विश्वास व्यक्त गरे । साथै, […]