भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्सबीच सम्झौता

भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्स लिमिटेडबीच बिमा सहकार्य सम्झौता भएको छ ।अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले बिमा सेवा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सो अवसरमा उद्योग व्यवसायमा बिमाको आवश्यकता र फाइदा विषयक अन्तर्क्रिरया कार्यक्रम समेत सम्पन्न भएको कम्पनीले जनाएको छ ।‬‬‬संघका […]

सम्बन्धित सामग्री

भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्सबीच बीमा सेवा सम्झौता

काठमाडौँ – भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्स लिमिटेडबीच बीमा सहकार्य सम्झौता भएको छ। सो अवसरमा ‘उद्योग व्यवसायमा बीमाको आवश्यकता र फाइदा’ विषयक अन्तरक्रिया कार्यक्रमसमेत भएको छ।‬‬ संघका अध्यक्ष शिवप्रसाद मानन्धरले कार्यक्रमका सहभागीलाई स्वागत गर्दै बीमाको अपरिहार्यताबारे प्रकाश पारेका थिए। अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले भक्तपुर क्षेत्रका व्यवसायीसँग सहकार्य गरी परिस्कृत सेवा […]

भक्तपुर उवासंघ अजोड इन्स्योरेन्स बीमा सम्झौता

काठमाडौं (अस) । भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्स कम्पनीबीच बीमा सहकार्य सम्झौता भएको छ ।कार्यक्रममा उद्योग व्यवसायमा बीमाको आवश्यकता र फाइदा विषयक छलफल आयोजना गरिएको कम्पनीले बताएको छ । संघ अध्यक्ष शिवप्रसाद मानन्धरले बीमाबारे प्रकाश पारेका थिए  । अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले भक्तपुर क्षेत्रका व्यवसायीसँग सहकार्य गरी परिस्कृत सेवा दिन यो सम्झौताले मद्दत पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक डोरिन्द्रराज दहालले डोरिन्द्रराज दाहालले बदलिँदो परिस्थितमा बीमाको अपरिहार्यताबारे प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा संघका महासचिव दिनेश गोसाईं, वरिष्ठ उपाध्यक्ष रोशनी मैया धौबन्जारले बीमाका लाभ सम्बन्धमा आ–आफ्नो धारणा व्यक्त गरे । उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्री र संघ अध्यक्ष मानन्धरले  बीमा सेवा सम्झौतापत्रमा हस्ताक्षर गरे ।

भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्सबीच सहकार्य सम्झौता

भक्तपुर– भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्स लिमिटेडबीचमा सहकार्य सम्झौता भएको छ । संघका अध्यक्ष शिवप्रसाद मानन्धर र अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । त्यसअवसरमा उद्योग व्यवसाय बिमाको आवश्यकता र फाइदा विषयक अन्तर्क्रिया पनि गरिएको थियो । कार्यक्रममा संघका अध्यक्ष शिवप्रसाद मानन्धरले बिमाको अपरिहार्यताका बारेमा चर्चा गरेका थिए […]

भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्सबीच बीमा सेवा सम्झौता

भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्स लिमिटेडबीच बीमा सहकार्य भएको छ । इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सो अवसरमा ‘उद्योग व्यवसायमा बीमाको आवश्यकता र फाइदा’ विषयक अन्तरक्रिया कार्यक्रम भएको थियो । संघका अध्यक्ष शिवप्रसाद मानन्धरले बीमाको महत्वको बारेमा प्रकाश पारेका थिए । त्यस्तै, कार्यक्रममा इन्स्योरेन्सका प्रमुख खत्रीले भक्तपुर क्षेत्रका व्