श्रमदानमा रमाउँदै धरान उपमहानर प्रमुख हर्कराज राई

धरान उपमहानगर प्रमुख हर्कराज राईले प्राय: श्रमदानमा रमाएको पाइन्छ । शनिवार पनि उनी खानेपानीको लागि धरानकै पकुवा खोलामा श्रमदानमा व्यस्त भए।  खानेपानीको मुद्दा उठाएर उपमहानगर प्रमुखमा निर्वाचित भएपछि उनी  खानेपानी संरचनाको मर्मत, वितरण र नयाँ स्रोत खोजीमा केन्द्रित भएका छन् । धरानको  मुख्य समस्या खानेपानी हो। यो विषय हरेक चुनावमा एजेन्डा बने पनि पानी वितरणको समस्या हालसम्म समाधान हुन सकेको छैन ।  उपमहानगर प्रमुख राईको चुनावको मुख्य एजेन्डा खानेपानी नै थियो। सोही अनुरुप प्रमुख

सम्बन्धित सामग्री

धरान उपमहानगरले ‘धरान उत्सव’ आयोजना गर्ने

धरान– धरान उपमहानगरपालिकाले धरान दिवसका अवसरमा ‘उत्सव’ आयोजना गर्ने भएको छ ।  धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले आज एक सूचना जारी गर्दै पुस २० देखि २४ गतेसम्म आयोजना हुने ‘धरान उत्सव’ मा सहभागी बन्न नगरवासीमा आग्रह गरेका छन् ।  उत्सवका लागि उपमहानगरपालिकाले पुस १९ गते हिमालय पेट्रोलपम्पदेखि तीनकुनेसम्म सरसफाइ गर्ने भएको छ […]

मेयर हर्कराज राई भन्छन्– कसले दियो पानी परीक्षण गर्ने अनुमति ?

धरान उपमहानगरपालिकाभित्र खानेपानीमा दिसापिसाबमा पाइने जीवाणु ‘कोलिफर्म’ भेटिएको छ । १६ साउनमा खानेपानी मन्त्रालयअन्तर्गतको इटहरीस्थित जल गुणस्तर परीक्षण ल्याबले धरानको पानीमा कोलिफर्म जीवाणु रहेको रिपोर्ट निकालेको थियो । यता, धरान उपमहानगर प्रमुख हर्कराज...

कोसीको पानी धरान ल्याउने हर्क साम्पाङको योजनामा बराहक्षेत्रका मेयरको साथ

इटहरी । सप्तकोसी नदीको पानी धरान ल्याउने विषयमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीबीच छलफल भएको छ । बराहक्षेत्र नगरपालिकाको कार्यालयमा भएको छलफलमा धरान उपमहानगरपालिकाका मेयर राईले बराहक्षेत्रका मेयर कार्कीलाई चतरास्थित सप्तकोसीको पानी धरान ल्याउने विषयमा औपचारिक रूपमा पत्रसहित सहयोगको लागि आग्रह गरेका थिए । मेयर कार्कीले धरान […] The post कोसीको पानी धरान ल्याउने हर्क साम्पाङको योजनामा बराहक्षेत्रका मेयरको साथ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मेयर साम्पाङले धारणा राख्न रोकेपछि कार्यपालिका सदस्यहरुद्वारा बैठक बहिस्कार

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले बिहीबार बसेको कार्यपालिका बैठकमा एजेण्डमाथि राय राख्दै गरेका कार्यपालिका सदस्यलाई बाहिर निस्कन निर्देशन दिएपछि बैठक बिथोलिएको छ। सौहर्दपूर्ण बैठकमा आठौं नम्बरको एजेन्डा ‘धरान–१७ मा रहेको...

आफ्ना कार्यकर्तालाई प्रचण्डले भने- हर्क साम्पाङबाट प्रेरणा लिनू

सुनसरी – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना कार्यकर्तालाई धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङबाट प्रेरणा लिन आग्रह गरेका छन्। धरान उपमहानगरपालिकाले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा सहभागी भएका प्रचण्डले मेयर साम्पाङको व्यवहार र आचरणबाट प्रेरणा लिन आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन्। मेयर साम्पाङको निम्तोमा धरान पुगेका प्रचण्ड वृक्षारोपणमा सहभागी भए। वृक्षारोपण कार्यक्रममा […]

सहकारीको नियमित अनुगमन गर्न र ऋण नतिर्नेलाई कारबाहीको व्यवस्था गराउन माग

धरान उपमहानगरपालिकामा मेयर हर्कराज राई (साम्पाङ) र उपमेयर अइन्द्रबिक्रम बेघालाई भेटेर समन्वय समितिले जतिसक्दो चाडो सहकारी विकास समिति गठन गर्न माग गरेको हो।...

धरानका मेयरको घोषणा- मोटरसाइकल नै चढ्छु

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ)ले महँगो सवारीसाधन प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । जनताको सेवक भएकाले आफूले उपमहानगरको महँगो गाडी नचढ्ने, आफ्नो पुरानो मोटरसाइकल चढेर जनताको सेवा गर्ने उनले सार्वजनिक...

धरान र धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार विजयी

सुनसरीको धरान र कैलालीको धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । धरानमा हर्कराज राई र धनगढीमा गोपाल हमाल निर्वाचित भएका हुन् ।धरानका राई ४ हजार ७६२ मतान्तरसहित प्रमुखमा विजयी भए । स्वतन्त्र उम्मेदवार राईले २० हजार ८२१ मत पाउँदा उनका प्रतिद्वन्द्वी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मत प्राप्त […]

धरानकाे मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी, उपमेयरमा माओवादीका बेघा

सुनसरी – सुनसरीको धरान उपमहानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) विजयी हुनुभएकाे छ । साम्पाङ चार हजार सात सय ६२ मतकाे अन्तरले विजयी हुनुभएकाे हाे ।  धरानमा ६२ हजार आठ सय ९८ मत खसेकोमा साम्पाङ २० हजार आठ सय २१ मत ल्याएर विजयी हुनुभएकाे हाे । उहाँका प्रतिस्पर्धी किशाेर राईले १६ हजार ५९ मत ल्याउनुभयाे ।  धरानको उपमेयरमा भने माओवादी केन्द्रका उम्मेदवार आइन्द्रविक्रम बेघा विजयी हुनुभएकाे छ । बेघा २० हजार पाँच सय १० मत ल्याएर विजयी हुनुभयाे । उहाँका प्रतिस्पर्ध...