मेयर हर्कराज राई भन्छन्– कसले दियो पानी परीक्षण गर्ने अनुमति ?

धरान उपमहानगरपालिकाभित्र खानेपानीमा दिसापिसाबमा पाइने जीवाणु ‘कोलिफर्म’ भेटिएको छ । १६ साउनमा खानेपानी मन्त्रालयअन्तर्गतको इटहरीस्थित जल गुणस्तर परीक्षण ल्याबले धरानको पानीमा कोलिफर्म जीवाणु रहेको रिपोर्ट निकालेको थियो । यता, धरान उपमहानगर प्रमुख हर्कराज...

सम्बन्धित सामग्री

धरानका मेयर हर्क साम्पाङले मागे वडाध्यक्षहरुको राजिनामा

काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले कार्यपालिकाको बैठक बहिष्कार गरेको भन्दै वडाध्यक्षहरुको राजीनामा मागेका छन्। मेयर साम्पाङले बिहीबार विज्ञप्ति जारी गरेर उनीहरुको राजीनामा मागेका हुन्। जनादेशको अपमान गर्दै वडाध्यक्षहरुले पटक–पटक कार्यपालिका बैठक बहिष्कार गरेपछि बाध्य भएर राजीनामा माग्नु परेको उनको भनाइ छ। उनले भनेका छन्, ‘विगत केही महिनादेखि बिना कुनै खास कारण पटक–पटक […]

मेयर हर्क साम्पाङले नवनिवार्चित सांसदहरुलाई दिए बधाई

धरानका मेयर हर्कराज राई (साम्पाङ)ले सुनसरी क्षेत्र नं १ बाट निवार्चित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुलाई भेटेर बधाई दिएका छन्।...

मेयर साम्पाङले धारणा राख्न रोकेपछि कार्यपालिका सदस्यहरुद्वारा बैठक बहिस्कार

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले बिहीबार बसेको कार्यपालिका बैठकमा एजेण्डमाथि राय राख्दै गरेका कार्यपालिका सदस्यलाई बाहिर निस्कन निर्देशन दिएपछि बैठक बिथोलिएको छ। सौहर्दपूर्ण बैठकमा आठौं नम्बरको एजेन्डा ‘धरान–१७ मा रहेको...

आफ्ना कार्यकर्तालाई प्रचण्डले भने- हर्क साम्पाङबाट प्रेरणा लिनू

सुनसरी – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना कार्यकर्तालाई धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङबाट प्रेरणा लिन आग्रह गरेका छन्। धरान उपमहानगरपालिकाले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा सहभागी भएका प्रचण्डले मेयर साम्पाङको व्यवहार र आचरणबाट प्रेरणा लिन आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन्। मेयर साम्पाङको निम्तोमा धरान पुगेका प्रचण्ड वृक्षारोपणमा सहभागी भए। वृक्षारोपण कार्यक्रममा […]

सहकारीको नियमित अनुगमन गर्न र ऋण नतिर्नेलाई कारबाहीको व्यवस्था गराउन माग

धरान उपमहानगरपालिकामा मेयर हर्कराज राई (साम्पाङ) र उपमेयर अइन्द्रबिक्रम बेघालाई भेटेर समन्वय समितिले जतिसक्दो चाडो सहकारी विकास समिति गठन गर्न माग गरेको हो।...

बराह सहकारीका पीडितहरुले धरानका मेयरलाई भेटे

बराह वचत तथा ऋण सहकारी संस्थाबाट आफ्नो वचतको पैसा फिर्ता नपाएका पीडित वचतकर्ताहरुले धरानका मेयर हर्कराज राई (साम्पाङ)लाई भेट गरेका छन्।...

धरानका निर्वाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण

स्वतन्त्रबाट निर्वाचित मेयर हर्कराज राई (साम्पाङ) र गठबन्धनबाट विजयी अइन्द्रबिक्रम बेघासहित १०२ जना जनप्रतिनिधिहरुलाई सोमबार सपथ ग्रहण गराइएको हो।...

को हुन् धरानका ‘वेटिङ मेयर’ हर्कराज राई साम्पाङ?

साम्पाङले निरन्तर जनचासोका विषय, बेथिति र भ्रष्टचारविरुद्ध आवाज उठाइरहेकाले पनि जनताको विश्वास जितेको र यसपालि उनलाई मत दिएको शर्माको भनाइ छ।...