इलाममा स्वास्थ्य मापदण्ड व्यापक उल्लंघन, बढ्न थाले कोरोना संक्रमित

निषेधाज्ञा खुकुलो भएपछि स्वास्थ्य मापदण्ड पनि खासै पालना भएको पाइँदैन । जसले गर्दा पाँचसय बढी सक्रिय संक्रमित रहेको जिल्लामा संक्रमितको संख्या ओरालो लाग्नुको सट्टा उकालो लागिरहेको इलामका कोभिड फोकल पर्शन बिमल बराल बताउनुहुन्छ ।

सम्बन्धित सामग्री

भारतमा कोरोना : थपिए ३५४५ जना कोरोना संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५४५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। ४ लाख ६५ हजारभन्दा बढीको परीक्षण गर्दा ३ हजार ५४५ जनामा संक्रमण देखिएको हो। पछिल्लो समय भारतमा फेरि कोरोना संक्रमण बढिरहेको छ। त्यहाँको स्वास्थ्यय मन्त्रालयले कोरोनाको चौथौ लहर फैलिन नदिन स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको…

सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड र नेताको आइसोलेसन ?

एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कोरोना संक्रमित भएको चौथो दिनमै सार्वजनिक कार्यक्रममा सहभागी भएपछि चर्चाको शिखरमा छन् । माघ ९ मा संक्रमण पुष्टि भएका उनी माघ १२ गते एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले ओलीको बालकोट निवासनजिकै भक्तपुरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ऊर्जा प्रदान गर्न र सप्ताहव्यापी रक्तदान […] The post सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड र नेताको आइसोलेसन ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

सावधानी नअपनाउँदा प्यूठानमा कोरोना संक्रमित बढे, वडा नै ‘शिल’

र्वसाधारणले स्वास्थ्य मापदण्ड पालन गर्न छाडेका छन् । पहाडी जिल्लामा २ सय भन्दा बढी संक्रिय संक्रमित पुगे निषेधाज्ञा गर्नुपर्ने सरकारले तोकेको मापदण्डमा उल्लेख छ ।

चन्दननाथका संक्रमित माग्छन् आइसोलेसन, नगरप्रमुख बाँड्छिन् ‘कोसेली’

जुम्ला : चन्दननाथ नगरपालिकामा संस्थागत आइसोलेसन नहुँदा यहाँका कोरोना संक्रमित घरमा नै बस्न बाध्य छन्। घरमा बस्दा स्वास्थ्य मापदण्ड पूरा गर्न गाह्रो हुने भएकाले संस्थागत आइसोलेसन निर्माण गर्न संक्रमितहरुले नगरपालिकालाई आग्रह गरिरहेका छन्।तर, नगरपालिकाकी प्रमुख कान्तिका सेजुवाल भने कोसेली बोकेर संक्रमितको घरघर पुगिरहेकी छन्। आफ्नो घर आएकी नगरप्रमुखलाई संक्रमितहरुले कोसेलीभन्दा पनि संस्थागत आइसोलेसन आवश्यक रहेको बताउँदै आएका छन्।होम आइसोलेनमा बस्ने संक्रमितहरुले स्वास्थ्य मापदण्ड पूरा गर्न नसक्दा स

कोरोना संक्रमित अझै बढ्न सक्ने चेतावनी

कोरोना सङ्क्रमण बढेपछि सरकारले काठमाडौंँ उपत्यका लगायत अन्य जिल्लामा निषेधाज्ञा जारी गरेको बुधबार १४ दिन पूरा भएको छ । निषेधाज्ञा जारी भएको दुई साता पूरा भइसक्दा पनि कोरोना सङ्क्रमितको सङ्ख्या घट्न सकेको छैन । स्वास्थ्य मापदण्ड अझ कडाइ नगरे स्थिति नियन्त्रणमा लिन कठिन हुने विज्ञहरूको सुझाव छ । वरिष्ठ भाइरोलोजिस्ट तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले स्वास्थ्य मापदण्ड कडा गरेर कम्तीमा ७० प्रतिशत नागरिकलाई तत्काल खोप दिने कार्यक्रम ल्याउन आग्रह गरे। भौतिक दूरी कायम, मास्क र सेनिटाइजर, हात धुन...

प्रतिनिधिसभा बैठकका लागि सांसदलाई तोकियो यस्तो स्वास्थ्य मापदण्ड

प्रतिनिधिसभाको बैठक बस्नुभन्दा ४ दिन अगावै सांसदलगायत कर्मचारीको कोरोनाभाइरस कोभिड—१९ परीक्षण गरिएको छ । वैशाख २७ गते बस्ने प्रतिनिधिसभाको बैठकसम्ममा सांसद र कर्मचारी संक्रमति हुन सक्ने सम्भावना भएपनि बुधबार / बिहिबार कोरोना परीक्षण गरिएको हो । कोरोना संक्रमित जुन बेलापनि हुन सक्ने भएकाले तीन/तीन दिनको अवधिमा सांसद र कर्मचारीको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिने भएको छ । संक्रमणको आशंका लागेमा जुन समयमा पनि पिसिआर सकिन्छ । तर, सांसद कर्मचारीलाई तीन/तीन दिनको अवधिमा पिसिआर तथा

संक्रमितको मृत्यु संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा समस्या

कोरोना संक्रमित मृत्यु संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा समस्या पर्न थालेको छ ।संक्रमितको काठमाडौं पाशुपत क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिँदै आए पनि सोमबारबाट भने बाग्मती किनारसमेत शव जलाउन प्रयोग गरिन थालिएको छ । कोरोना संक्रमित शव व्यवस्थापन जिम्मेवारी सरकारले नेपाली सेनालाई दिएको छ । सेनाले स्वास्थ्य मापदण्ड पालना गर्दै शव व्यवस्थापन गर्दै आएको हो ।पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकालका अनुसार शव चाप अत्यधिक भएपछि विकल्पमा बाग्मती किनार अन्त्येष्टि गर्न थालिएको