देशभर निषेधाज्ञा खुकुलो गरेसंगै कोरोना संक्रमित बढ्न थालेको छ । झापा, चितवन लुम्बिनीका अस्पताल भरिएका थिए भने पछिल्लो समय पोखराका अस्पताल पनि भरिभराउ हुन थालेका छन् । कास्कीमा जिल्ला प्रशासन कार्यालयले असार १४ गते निषेधाज्ञा खुकुलो बनाउँदै जोरबिजोर प्रणालीमा सार्वजनिक यातायातका साधन चल्न दिने निर्णय गरेको थियो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका कोभिड फोकल पर्सन डा. …