काठमाडौँमा फेरी थपियो निषेधाज्ञा : सवारी साधन भने खुला

काठमाडौँ । उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ । तर प्रशासनले लगाएको नाम मात्रैको निषेधाज्ञाका कारण भिडभाड तथा हेलचेक्र्याइँ भने बढ्दो क्रममा छ । यस्तै निषेधाज्ञा खुकुलो हुँदै गर्दा कोरोना संक्रमित पनि बढ्न थालेका छन् ।

सम्बन्धित सामग्री

झापामा निषेधाज्ञा १० दिन थप तर सार्वजनिक तथा निजी सवारी साधन खुला

काठमाडौँ- कोरोना महामारीको उच्च जोखिममा रहेको झापामा स्थानीय प्रशासनले सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन खुला गरेको छ। जिल्ला प्रशासन कार्यालयले सोमबार रातिदेखि लागू हुने गरी निषेधाज्ञा १० दिन थप गरेको छ। तर सवारी साधन सञ्चालन भने खुला गरिएको छ। यसअघि पछिल्ला निषेधाज्ञामा सवारी साधन सञ्चालन गर्न पाइने व्यवस्था थिएन।

निषेधाज्ञा उल्लंघन गर्ने २९१ सवारी साधन नियन्त्रणमा

काठमाडौं, २३ असार । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ सय ९१ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये २ सय १५ वटा गाडी र ७६ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छाड्ने गरेको छ । साथै नयाँ भेरियन्ट […]

उपत्यकामा सबै सवारी साधन चलाउन पाइने

काठमाडौं। मंगलबारदेखि उपत्यकामा माइक्रो, टेम्पो लगाएतका सबै सार्वजनिक सवारी साधन चलाउन पाउने भएको छ। आइतबार उपत्यकाका तीन जिल्लाका सीडीओको संयुक्त बैठकले हाल कायम रहेको जोरबिजोर प्रणालीलाई खारेज गरेको छ। यसअघि २५ सिट क्षमताका सवारी साधनलाई मात्र चलाउन अनुमति दिइएको थियो। थप खुकुलो बनाउँदै निषेधाज्ञा भने असार मसान्तसम्म लम्ब्याइएको छ।

६१ दिनपछि काठमाडाैंका सडकमा सार्वजनिक सवारी साधन

काठमाडौं । कोरोना नियन्त्रणका लागि उपत्यकाका तीन जिल्लामा झन्डै दुई महिनादेखि जारी निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक बसलाई स्वास्थ्य मापदण्ड पालना गरी जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने अनुमति दिएपछि मंगलबारदेखि सार्वजनिक सवारी साधन खुुलेका हुन् । […] The post ६१ दिनपछि काठमाडाैंका सडकमा सार्वजनिक सवारी साधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

निषेधाज्ञा उल्लंघन गर्ने २,७२० वटा सवारी साधन प्रहरीको नियन्त्रणमा

काठमाडौं। पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २,७२० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तीमध्ये १,३० वटा गाडी र १,६९० वटा मोटरसाइकल रहेका छन्। नियन्त्रणमा लिइएका सवारी साधनहरूलाई आवश्यक सोधपुछपश्चात् छोडिने गरिएको प्रहरीले जनाएको छ। विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा सवारी साधन नियन्त्रणमा लिइएको हो।

उपत्यकामा १५ सयभन्दा बढी सवारी साधन होल्डमा

काठमाडौं।ट्राफिक प्रहरीले निषेधाज्ञाको अवज्ञा गरी चलाइएका १ हजार ५८८ वटा सवारी साधनलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानमा होल्ड गरेको जनाएको छ।होल्ड गरिएकामध्ये १ हजार ७४ वटा दुई पाङग्रे, ३८६ वटा चारपाङ्ग्रे र १२८ वटा अन्य सवारी साधन रहेका छन्।काठमाडाैं उपत्यका लगायत निषेधाज्ञा जारी भएका अन्य जिल्लाहरुमा सुरक्षाकर्मी,स्वास्थ्यकर्मी,एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेका छन्।

२२ सय बढी सवारी साधन होल्डमा

काठमाडाैं।ट्राफिक प्रहरीले निषेधाज्ञा अवज्ञा गरी चलाइएका २२ सय ३५ वटा सवारी साधनलाई काठमाडाैं उपत्यकाका विभिन्न स्थानमा होल्ड गरेको छ।जसमा १५ सय १७ वटा दुई पाङग्रे, ५०६ ओटा चार पाङ्ग्रे, ९३ ओटा ट्याक्सी र ११९ वटा अन्य ठूला सवारी साधन रहेका छन्।काठमाडाैं उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेका छन् ।

काठमाडौं उपत्यकामा १ हजार ४६७ सवारी साधन होल्डमा

काठमाडौं।ट्राफिक प्रहरीले निषेधाज्ञा अवज्ञा गरी चलाइएका १ हजार ४६७ सवारी साधन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा होल्ड गरिएको जनाएको छ। होल्ड गरिएकामध्ये १ हजार ७५ वटा दुई पाङग्रे, २९० वटा चार पाङ्ग्रे, ४२ वटा ट्याक्सी र ६० वटा ठूला सवारी साधन छन्। काठमाडौं उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेका छन्।

काठमाडौं उपत्यकामा १ हजार ४६७ सवारी साधन होल्डमा

काठमाडौं।ट्राफिक प्रहरीले निषेधाज्ञा अवज्ञा गरी चलाइएका १ हजार ४६७ सवारी साधन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा होल्ड गरिएको जनाएको छ। होल्ड गरिएकामध्ये १ हजार ७५ वटा दुई पाङग्रे, २९० वटा चार पाङ्ग्रे, ४२ वटा ट्याक्सी र ६० वटा ठूला सवारी साधन छन्। काठमाडौं उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेका छन्।

कास्कीमा सवारी साधन सञ्चालनमा रोक, ३० गतेसम्म लम्बियो निषेधाज्ञा

१९ वैशाख, पोखरा । कोरोनाको संक्रमण ह्वात्तै बढेपछि कास्कीमा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा समेत रोक लगाइने भएको छ । जोरबिजोरका आधारमा सवारी साधन चल्ने दिने गरी वैशाख १५ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई कडाइ पार्दै महिनाभरिका लागि लम्ब्याइएको छ ।कोभिड–१९ संकट व्यवस्थापन समिति कास्कीको आइतबार साँझ बसेको बैठकले २१ गतेदेखि सवारी साधन सञ्चालनमा समेत […]