कैलालीः अख्तियारले कञ्चनपुरको बेलौरी नगरपालिकाका सब–इन्जिनियर हृदयराज बजगाईलाई ६० हजार घुससहित पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले बजगाईलाई नगद ६० हजार घुससहित आज पक्रेको हो।
उनले कल्भड निर्माणको अन्तिम बिलमा सेवाग्राहीबाट ६० हजार रकम घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारको कञ्चनपुरस्थित कार्यालयका सूचना अधिकारी राजन