महाकाली नदीमा बेपत्ता युवकको छानविन गर्न गृह मन्त्रालयको टोली दार्चुला पुग्यो

काठमाडौं, साउन २० । भारतीय एसएसबीले तुइन फुकालेपछि महाकाली नदी तर्दै गरेका नेपाली युवक खसेर बेपत्ता भएको घटना छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको टोली दार्चुला पुगेको छ । गृहमन्त्रालयका सहसचिव जनार्दन नेपाल नेतृत्वको टोलीले आजबाट छानविनको काम सुरु गरेको छ । १५ साउनमा व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले […]

सम्बन्धित सामग्री

तुइनबाट खसेर बेपत्ता भण्डारीको शव भेटियो (अपडेट)

दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव भेटिएको छ । शनिबार दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदी पारी भारततर्फ फेला परेको हो । महाकाली पारी भारततर्फ रहेकी आमा जसोदा भण्डारीलाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै थिए । उनकी आमा सामान लिएर भारतीय सडक प्रयोग गर्दै घर फर्किदै थिइन् …

तुइनबाट खसेर बेपत्ता भण्डारीको शव भेटियो

काठमाडौं, ९ बैशाख । दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव भेटिएको छ। आज दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदी पारी भारततर्फ फेला परेको हो। महाकाली पारी भारततर्फ रहेकी आमा जसोदा भण्डारीलाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै थिए। उनकी आमा सामान लिएर भारतीय सडक प्रयोग गर्दै घर फर्किदै […]

तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका भण्डारीको शव भेटियो

खलङ्गा – दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव भेटिएको छ। आज दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदी पारी भारततर्फ फेला परेको हो। महाकाली पारी भारततर्फ रहेकी आमा जसोदा भण्डारीलाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै थिए। उनकी आमा सामान लिएर भारतीय सडक प्रयोग गर्दै घर फर्किदै थिइन्। उनी […]

तुइनबाट खसेर बेपत्ता भएका भण्डारीको शव भेटियो

खलंगा– दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव भेटिएको छ । आज दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदी पारी भारततर्फ फेला परेको हो ।  महाकाली पारी भारततर्फ रहेकी आमा जसोदा भण्डारीलाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै थिए । उनकी आमा सामान लिएर भारतीय सडक प्रयोग गर्दै घर फर्किदै […]

परराष्ट्रमन्त्री खड्का भन्छन् : जयसिंह धामीबारे कूटनीतिक पहल जारी छ

३१ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्काले महाकाली नदीमा बेपत्ता भएका नेपाली नागरिक जयसिंह धामीको सम्बन्धमा सरकारले कूटनीतिक पहल जारी रहेको बताएका छन् । ‘नेपाली नागरिक जयसिंह धामी तुइनबाट महाकाली नदी तर्नेक्रममा बेपत्ता भएको घटनाको सम्बन्धमा गठित समितिको प्रतिवेदनअनुसार भारत सरकारलाई २०७८ भदौ २० मा कूटनीतिक माध्यमबाट लेखिपठाइएको र यससम्बन्धमा नेपालको तर्फबाट निरन्तर पहल भइरहेको […]

महाकाली नदीमा बेपत्ता युवकको खोजीमा सुरक्षाकर्मी परिचालन

बैतडी : बैतडीस्थित महाकाली नदीमा बगेर बेपत्ता दार्चुलाको लेकम गाउँपालिका-३ का २७ वर्षीय टीकाराम टमाटाको खोजीमा सुरक्षाकर्मी परिचालन गरिएको छ।गत आइतबार दिउँसो टीकाराम झुलाघाटबाट सामान किनेर घर फर्किरहेका बेला झुलाघाटबाट एक किलोमिटर उत्तरको बाटोबाट महाकाली नदी खसेर बेपत्ता भएका थिए। भएका युवकको अवस्था अझै अज्ञात रहेको छ। उनको खोजीका लागि झुलाघाटमा रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए।उनी कसरी महाकालीमा

गृहकाे विज्ञप्तिबारे मानव अधिकार आयोग - अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले विचार तथा अभिव्यक्ति स्वतन्त्रता अधिकारको सम्मान गर्न सरकारलाई आग्रह गरेको छ । दार्चुलाका जयसिंह धामी महाकाली नदी तर्ने क्रममा गएको साउन १५ गते महाकाली नदीमा बेपत्ता भएका घटना तथा एमसीसीलगायतलाई लिएर भइरहेका आन्दोलनलाई लक्षित गरी गृह मन्त्रालयबाट प्रकाशित विज्ञप्तिमा ध्यानाकर्षण भएको आयोगले जनाएको हो । गृह मन्त्रालयबाट भर्खरै प्रकाशित विज्ञप्तिहरूबाट नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन पुगेको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले चिन्ता व्यक्त गरेको हो...

एमसिसी र दार्चुला घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन

काठमाडौं : देशभक्त जनगणतान्त्रिक मोर्चाले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र दार्चुला घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ।मोर्चाको बागमती प्रदेश समितिले एमसिसी खारेजको माग गर्दै गरेको छ। यस्तै‚ तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा दार्चुलाका ३३ वर्षीय जयसिंह धामी नदीमा बेपत्ता भएका थिए। मोर्चाले यस घटनाको विरोधमा प्रदर्शन गरेको हो।

भारतीय एसएसबीले तुइन काटेको घटनाप्रति कांग्रेसको आपत्ति

काठमाडौं : नेपाली कांग्रेसले दार्चुलामा भारतीय एसएसबीका जवानले तुइन काटेका कारण नेपाली युवा महाकाली नदीमा बेपत्ता भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।दार्चुलाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्ड राज्यको पांगल हुँदै खलंगा आउँदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली युवा नदीमा बेपत्ता भएका थिए।नदी तर्ने क्रममा तुइन काटिदिएपछि ३५ वर्षीय जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटना अत्यन्तै दुःखद मात्रै नभएर अमानवीय र अत्यन्तै आपत्तिजनक रहेको कांग्रेसले जनाएको छ।प्रवक्ता विश्वप्