तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका भण्डारीको शव भेटियो

खलङ्गा – दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव भेटिएको छ। आज दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदी पारी भारततर्फ फेला परेको हो। महाकाली पारी भारततर्फ रहेकी आमा जसोदा भण्डारीलाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै थिए। उनकी आमा सामान लिएर भारतीय सडक प्रयोग गर्दै घर फर्किदै थिइन्। उनी […]

सम्बन्धित सामग्री

हत्या गरेको अवस्थामा महिलाको शव भेटियो

काठमाडौं, ६ असोज । कैलालीमा फेरी एक महिलाको शव फेला परेको छ । गौरीगंगा नगरपालिका–५ की ललिता नामजाली मगरको हत्या गरिएको अवस्थामा बिहीवार शव फेला परेको प्रहरीले जनाएको छ । ललिताको किशारी छोरी समेत घाइते अवस्थामा फेला परेकी छिन् । प्रहरीको अनुसार घाँटीमा चोट लागेको छोरीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । भारतमा काम […]

मोरङमा पुरुषको शव भेटियो

मोरङ, १५ जेठ । मोरङमा एक पुरुषको शव फेला परेको छ । कटहरी गाउँपालिका–१ महेशपुरमा आइतबार स्थानीय तुलसी श्रेष्ठको शव फेला परेको हो । ५० वर्षीय श्रेष्ठको शव सडक छेउको नाली नजिक बाँझो खेतमा फेला परेको प्रहरीले जनाएको छ । मृतकको निधारमा र शरीरको विभिन्न भागमा चोट लागेको छ । प्रहरीले हत्या गरेर फालेको हुनसक्ने […]

मकवानपुरमा महिला र पुरुषको शव भेटियो

काठमाडौं, २८ बैशाख । मकवानपुरमा आज २ जनाको शव फेला परेको छ । मनहरीको छुट्टाछुट्टै स्थानमा एक पुरुष र एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । वडा नं.–७ मनहरी बजारमा राजुप्रसाद रौनियार र ९ वडाको रजैयामा अनिता गोपालीको शेव फेला परेको हो । प्रहरीको अनुसार दुवै जनाको शव आ–आफ्नै घरमा भेटिएको हो । […]

खोलामा युवकको शव भेटियो

गुल्मी, १० चैत्र । गुल्मीमा एक युवकको शव फेला परेको छ । रमौडीस्थित बडिगाड खोलामा आज बिहान रुरुक्षेत्र गाउँपालिका–५ घर भएका किरण गिरीको शव फेला परेको प्रहरीले जनाएको छ । २३ वर्षीय गिरी बुधबार पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

रिसोर्टमा युवतीको शव भेटियो

काठमाडौं, ४ पुस । कैलालीमा युवकको घाँटी रेटेर हत्या भएको घटना बाहिरिए लगत्तै काठमाडौंमा पनि एक युवतीको शव फेला परेको छ । शंकरापुर–३ जर्सिङपौवास्थित् लाङटाङ ईको रिसोर्टमा १९ वर्षीया उर्मिला आलेमगरको शव फेला परेको प्रहरीले जनाएको छ । ओखलढुंगा मानेभञ्जाङकी मगर सोहि रिसोर्टमा कार्यरत थिइन् । मृतक र रिसोर्टमा काम गर्ने एकजना पुरुष सँगै सुतेका […]

काठमाडौंमा एक पुरुषको शव भेटियो

काठमाडौं, १९ मंसिर । काठमाडौंमा आइतबार एक पुरुषको शव भेटिएको छ । आज रातोपुल नजिकै धोबीखोलामा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । खोलामा शव घोप्टो परेको अवस्थामा स्थानियले देखेका थिए । शवको हालसम्म पहिचान हुन नसकेको र थप अनुसन्ँधान भइरहेको प्रहरीले जनाएको छ ।

बाग्मतीमा महिलाको शव भेटियो

काठमाडौं, १२ मंसिर । काठमाडौंको बाग्मती नदीमा एक महिलाको शव भेटिएको छ । टेकुस्थित कालोपुल नजिकै बाग्मतीमा गाडिएको अवस्थामा महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । करिब ४० वर्षकी महिलाको शव भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । शवको हालसम्म पहिचान खुल्न सकेको छैन् । शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।

बिहीबार २ पुरुषको शव भेटियो

काठमाडौं, २६ कात्तिक । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा एक पुरुषको शव फेला परेको छ । सोही नगरपालिका–११ कपन बस्ने खोटाङ घर भएका मेघराज राईको हिजो (बिहीबार) शव फेला परेको प्रहरीले जनाएको छ । यसैगरी, कास्कीको पोखरामा पनि पुरुषको शव फेला परेको हो । पोखरा महानगरपालिकाको कच्ची बाटोमा नदीपुर बस्ने २८ वर्षीय अमन परियारको शव फेला परेको […]

हुप्सेकोट अपडेट : पहिरोमा पुरिएका तीन जनाको शव भेटियो

बिबेक भण्डारी नवलपुर । नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिका वडा नम्बर ४ मा पर्ने माथिल्लो चार घरेमा शुक्रबार बिहान गएको पहिरोमा परि वेपत्ता भएका ३ जनाको शव भेटिएको छ । खोजीकर्ताहरुले शनिवार दिउँसो ३ बजे उनिहरुको शव भेटेको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ । प्रहरी सहितको टोली शनिवार दिउँसो घटनास्थल पुगेको थियो । प्रहरीकाअनुसार पहिरोमा […]

सर्लाहीमा खोलामा युवतीको शव भेटियो

प्रकाश मैनाली सर्लाही । गत साउन ३१ गते रातिदेखि बेपत्ता सर्लाही रानिगन्ज डाँडाटोल निवासी राजन भुजेलकी १६ वर्षीया छोरी प्रिंयका भुजेल मंगलवार राति मृत अवस्थामा फेला परेकी छिन् । युवतीको शव घरदेखि करिव ३ किलोमिटर पर लालबन्दी नगरपालिका–६, स्थित कालिन्जोर खोलामा फेला परेको हो । मध्यरातमा युवतीको शव फेला परेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए […]