तुइन महाकालीमा खस्दा एक नेपाली बेपत्ता, स्थानीय भन्छन्- एसएसबीले लट्ठा काटिदिँदा खसेको हो

दार्चुलामा तुइनबाट खस्दा एक व्यक्ति महाकाली नदीमा बेपत्ता भएका छन् । शुक्रवार बिहान साढे ८ बजे भारत जान तुइनबाट महाकाली नदी पार गर्ने क्रममा तुइनबाट खसेर व्यास गाउँपालिका–२, मालका ३० वर्षीय जयसिंह धामी बेपत्ता भएको दार्चुला प्रहरीले जनाएको छ ।  स्थानीयवासीले भने भारतीय सुरक्षा बल (एसएसबी)ले तुइन काटेको आरोप लगाएका छन् । ‘स्थानीयका अनुसार एसएसबीले तुइन काटेको भन्ने छ, तर ठ्याक्कै के भएको हो अनुसन्धान जारी छ,’ दार्चुला प्रहरी प्रवक्ता नरेन्द्रबहादुर चन्दले भने, ‘चार जना तुइन चढेर पारि पुगेछन्...

सम्बन्धित सामग्री

केदारनाथ पहिरोमा १३ नेपाली बेपत्ता

भारत उत्तराखण्डको रुद्रप्रयाग जिल्लास्थित गौरीकुण्डनजिकै बिहीबार राति ठूलो वर्षासँगै खसेको पहिरोमा परी नेपालका १३ र भारतका ६ जना बेपत्ता भएका छन् ।

पहिरोले पुर्‍यो स्काभेटर, टिपर र ट्र्याक्टर, दुई जना चालक बेपत्ता

बागलुङ : बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिराले स्काभेटर, टिपर र ट्र्याक्टर पुरेको छ । गएराति साढे आठ बजे खसेको पहिरामा परी टिपर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए। स्काभेटर चालक भने सम्पर्कमा आएको उनको भनाइ

पहिराेमा स्काभेटर पुरियो , दुई चालक बेपत्ता

बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिराेले स्काभेटर, टिपर र ट्र्याक्टर पुरेको छ । गएराति साढे आठ बजे खसेको पहिराेमा परी टिपर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिनुभयो ।

बागलुङको पहिरोमा पुरिएर टिपर र ट्याक्टर चालक बेपत्ता

११ साउन, बागलुङ । बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिरोले स्काभेटर, टिपर र ट्याक्टर पुरेको छ । गएराति साढे आठ बजे खसेको पहिरोमा परी टिपर चालक निर्मल पुन र ट्याक्टर चालक रोशन नेपाली बेपत्ता भएको जिल्ला …

पहिरोले स्काभेटर पुरिँयो, दुई जना बेपत्ता

बागलुङ :  बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिरोले स्काभेटर पुरिँदा दुई जना बेपत्ता भएका छन्। पहिरोले स्काभेटर, टिपर र ट्रयाक्टर पुरेको छ। गएराति साढे आठ बजे खसेको पहिरामा परी टिपर चालक निर्मल पुन र ट्रयाक्टर चालक रोशन नेपाली बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दि...