मौन धारणमा नउठेको विषयमा राजेन्द्र लिङ्देनको स्पष्टीकरण

उपप्रधानमन्त्री लिङदेनले सो घटनालाई लिएर प्रधानमन्त्रीले नै सहीदहरुप्रति अनादर गरेको भनेर गलत कुरा बाहिर लैजान नपाउने जिकीर समेत गरे।...

सम्बन्धित सामग्री

नागरिकताका विषयमा रवि लामिछानेलाई आयोगले सोध्यो स्पष्टीकरण

३० कात्तिक, चितवन । चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई  जिल्ला निर्वाचन कार्यालय चितवनले स्पष्टीकरण सोधेको छ । लामिछानेले पहिले विदेशी नागरिकता लिएका कारण नेपाली नागरिकता कायम नरहेको भन्दै दुई जनाले आयोगमा उजुरी दिएका थिए । सोही उजुरीका विषयमा लामिछानेलाई ७ दिनभित्र जवाफ पठाउन पत्र दिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए […]

माइकिङ गरेको विषयमा यादवलाई स्पष्टीकरण

काठमाडौं, २७ कात्तिक । निर्वाचन आयोगले धनुषा क्षेत्र नं. ३ (१) मधेश प्रदेश सभा सदस्यका उम्मेदवार जीतेन्द्रकुमार यादवलाई सवारी साधनको स्वरुप परिवर्तन गरी माइकिङ गरेको विषयमा २४ घन्टाभित्र स्पष्टीकरण माग गरेको छ । नम्बर प्लेट समेत नदेखिने गरी सवारी साधनको स्वरुप परिवर्तन गरी माइकिङ गर्दै निर्वाचन प्रचारप्रसार गरेको कार्य निर्वाचन आचारसंहिताको प्रतिकूल रहेको आयोगको ठम्याइ […]

विद्यालयमा सभा गरेको विषयमा आयोगले सोध्यो मन्त्री बडूलाई स्पष्टीकरण

२४ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिका- ९ स्थित गोकुलेश्वर उच्च माविमा चुनावी सभा आयोजना गरेकामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसहितका उम्मेदवार र विद्यालयका प्रधानाध्यापकलाई स्पष्टीकरण सोधेको छ । आयोगले चुनावी सभाका विषयमा दार्चुला १ (१) मा प्रदेशसभाका नेपाली कांग्रेसका उम्मेदवार विक्रम सिंह धामी र प्रदेशसभा १ (२) मा नेकपा माओवादी केन्द्रका […]

प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरेको विषयमा कोमल वलीलाई आयाेगकाे स्पष्टीकरण

काठमाण्डाै – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यका दाङ क्षेत्र नं ३ का नेकपा (एमाले)का उम्मेदवार कोमल वलीलाई निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण अन्तर्गत उपदफा (१) को खण्ड (ट)मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था छ । ‘तपाईंले निर्वाचन आचारसंहिताको दफा १३ को उपद...

आयोगका पदाधिकारीका सम्बन्धमा दिएको अभिव्यक्ति विषयमा स्पष्टीकरण माग

निर्वाचन आयोगले आचारसंहिता विपरीत विभिन्न दलका नेता, उम्मेदवारले चुनावीसभालाई सम्बोधन गर्दै आयोग र आयोगका पदाधिकारीका सम्बन्धमा दिएको अभिव्यक्तिका विषयमा ध्यानाकर्षण गरउँदै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । आयोगले ती दलका नेता र उम्मेदवारले दिएको अभिव्यक्ति विषयमा अलग अलगरुपमा पत्र पठाइ स्पष्टीकरण माग गरेको हो । आयोगले नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य लक्षीराम आचार्य, सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री एवं कैलालीको प्रदेशसभा क्षेत्र नं ४ (क)

दाहाललाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई स्पष्टीकरण सोधेको छ । उम्मेदवारी दर्ताका क्रममा निर्वाचन आचारसंहिताविरुद्ध तामझाम र बाजागाजा बजाएको भन्दै आयोगले दाहाललाई स्पष्टीकरण सोधेको हो । गोरखा २ बाट उमेदवारी दर्ता गर्न जाने क्रममा बाजागाजा प्रयोग गरेको विषयमा आयोगले दाहाललाई स्पष्टीकरण सोधेको हो । ‘मनोनयन दर्ता क्रममा बाजागाजा (पञ्चेबाजा)को प्रयोग भएको […]

प्रचण्डको विषयमा आयोगले प्रहरी प्रमुखहरु र सिडियोसँग पनि माग्यो स्पष्टीकरण

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार बिहान मौन अवधिमा माडी गएको विषयमा निर्वाचन आयोगले उनीमाथि मात्र स्पष्टीकरण सोधेन, चितवनका सिडियो, प्रदेश प्रमुख र बागमती प्रहरी प्रमुखसँग पनि स्पष्टीकरण सोधेको छ। आयोगले चितवनका प्रमुख जिल्ला अधिकारी (सिडीओ) र जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक (एसपी)लाई स्थानीय तह निर्वाचन अन्तर्गत मौन अवधिमा दाहाल माडी […]

गायिका रचना मैदान प्रवेश गरेकाे विषयमा क्यानले सोध्यो स्पष्टीकरण

नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलाको फाइनल खेल क्रममा गेट तोडेर दर्शक प्रवेश गरेको र असम्बन्धित व्यक्ति पुरस्कार वितरण समयमा मैदान प्रवेश गरेको विषयमा स्पष्टीकरण सोधेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीच ४ ओभरको खेल जारी रहँदा दर्शक गेट तोडेर भित्र प्रवेश गरेका थिए । ‘मैले सुरक्षा निकायसँग बुझ्दा टिकट काट्ने काउन्टर र गेटसँगै परेको रहेछ । हाम्रो पार्टनर (सुन्बी होल्डिङ) ले त्यहाँसँगै नराख भनेको रहेछ । अलि तल राखभन्द

पल–समिक्षा विवादमा पलले दिए स्पष्टीकरण, भन्छन्– अडियो मेरो हो भन्नेमा शंका छ

काठमाडौं, १० फागुन । पछिल्लो समय गायिका समिक्षा अधिकारी र नायक पल शाहको विषयमा भइरहेको विवादका विषयमा नायक पल शाहले स्पष्टीकरण दिएका छन् । उनले आज सामाजिक सञ्जाल फेसबुक मार्फत स्पष्टीकरण दिएका हुन् । हिजो मात्र शाह र अधिकारीबीच भएको कुराकानिको अडियो बिभिन्न मिडियामा सार्वजनिक भएको थियो । तर, शाहले आज स्पष्टीकरण दिदैँ उक्त अडियो […]

नेप्सेलाई पनि अर्थले सोध्यो स्पष्टीकरण

१४ साउन, काठमाडौं । सर्वोत्तम सिमेन्टको सेयर खरिद बिवादका विषयमा अर्थमन्त्रालयले नेपाल स्टक एक्सचेञ्जलाई पनि स्पष्टीकरण सोधेको छ । यस अघि मन्त्रालयले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई यो विष्यामा स्पष्टीकरण सोधेको थियो । अध्यक्ष ढुंगानाले भित्री सूचनाका आधारमा आफ्नो छोरीको नाममा सेयर किनेर पदको दुरुपयोग गरेको समाचार प्रकाशन भएपछि सो समाचारका विषयमा स्पष्ट पार्न […]