गायिका रचना मैदान प्रवेश गरेकाे विषयमा क्यानले सोध्यो स्पष्टीकरण

नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलाको फाइनल खेल क्रममा गेट तोडेर दर्शक प्रवेश गरेको र असम्बन्धित व्यक्ति पुरस्कार वितरण समयमा मैदान प्रवेश गरेको विषयमा स्पष्टीकरण सोधेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीच ४ ओभरको खेल जारी रहँदा दर्शक गेट तोडेर भित्र प्रवेश गरेका थिए । ‘मैले सुरक्षा निकायसँग बुझ्दा टिकट काट्ने काउन्टर र गेटसँगै परेको रहेछ । हाम्रो पार्टनर (सुन्बी होल्डिङ) ले त्यहाँसँगै नराख भनेको रहेछ । अलि तल राखभन्द

सम्बन्धित सामग्री

क्रिकेट ट्रफीसँग रचना रिमालः क्यानले स्पष्टीकरण सोधेको हो ?

काठमाडौं । कीर्तिपुर क्रिकेट मैदानमा सोमबार नेपाल र पपुआ न्युगिनी (पीएनजी) बीच क्रिकेट चलिरहँदा एक परिचित सेलिब्रिटी दर्शकदिर्घामा देखिइन् । नेपालको झण्डा बोकेकी उनी हुटिङ गर्दै नेपाली खेलाडीहरुलाई जोस्याइरहेकी थिइन् । यी क्रिकेटप्रेमी सेलिब्रिटी हुन् गायिका रचना रिमाल । उनी टिकट काटेरै त्रिकोणात्मक टी-२० सिरिजको फाइनल हेर्न पुगेकी थिइन् । खेल अवधिभर दर्शकदिर्घामा रमाइरहेकी रचना […]

गायिका रचना रिमाल मैदान प्रवेश गरेकाे विषयमा क्यानले सोध्यो स्पष्टीकरण

खेल सकिएपछिसमेत दर्शक दीर्घाबाट मैदान प्रवेश भएपछि क्यानले सुन्बीलाई स्पष्टीकरण सोधेको हो । क्यानले पुरस्कार वितरणका लागि प्रमुख अतिथिमा अर्थमन्त्री जनार्दन शर्मालाई आमन्त्रण गरेको थियो ।