भारतले फर्कायो गोल, खेल बराबरीमा चल्दै

खेलको ६० औं मिनेटमा भारतीय खेलाडीले गोल फर्काएको हो। गोल फर्काएसँगै खेल बराबरीमा चलिरहेको छ।

सम्बन्धित सामग्री

भारत र वेस्टइन्डिजबीचको खेल बराबरीमा सकियो

एजेन्सी – वर्षा बाधक बनेपछि भारत र वेस्टइन्डिजबीचको दोस्रो टेस्ट खेल बराबरीमा सकिएको छ । योसँगै दुई टेस्ट खेलको सिरिज भारतले १–० ले जितेको छ । जितको लागि ३ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली वेस्टइन्डिज ७६–२ को अवस्थामा चौथो दिन खेल रोकिएको थियो । पाँचौं दिन वर्षाको कारण एक बल पनि हुन […] The post भारत र वेस्टइन्डिजबीचको खेल बराबरीमा सकियो first appeared on Hamro Khelkud.

भारत र दक्षिण अफ्रिकाबीचको निर्णायक खेल रद्ध

एजेन्सी – वर्षाको कारण भारत र दक्षिण अफ्रिकाबीचको पाँच टि२० आई खेलको सिरिज २-२ को बराबरीमा सकिएको छ । पाँचौं तथा अन्तिम निर्णायक टि२० आई खेल वर्षाको कारण रद्ध भएपछि सिरिज बराबरीमा सकिएको छ । चिन्न्यास्वामी स्टेडियम बेंगलोरमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ३.३ ओभरमा २८-२ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । […]

गोलरहित बराबरीमा सकियो पहिलो हाफ

नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल यतिबेला जारी रहेको छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदासम्म स्कोर गोलरहित बराबरीमा रहेको छ ।आजको खेलमा वर्षाका कारण दुवै टोलीले खुलेर खेल्न सकिरहेका छैनन् । बलमा अधिकांश समय भारतले नियन्त्रण बनाइरहे पनि दुवै टोली गोलका अवसर सिर्जना गर्नबाट भने चुकिरहेका छन् । पहिलो हाफमा नेपालका लागि नवयुग श्रेष्ठ र भारतका लागि कप्तान सुनिल क्षेत्रीले गोलका अवसर गुमाए । नेपालका गोलकिपर किरण चेम्जोङले राम्रो प्रदर्शन गरिरहेका

फाइनलको पहिलो हाफ बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ को फाइनल खेल अन्तर्गत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा दुवै टोलीले गोलको अवसर सिर्जना गरेका छन् । वर्षाका कारण खेलाडीलाई बल नियन्त्रणमा कठिनाई हुँदा भारतले तुलानात्मक रुपमा बढी आक्रमण गरेको छ । नेपालले पनि केहि अवसर सिर्जना गरेपनि सदुपयोग […]

भारत श्रीलङ्कासँग बराबरीमा राेकियाे, नेपाललाई फाइदा !

काठमाण्डाै – साफ च्याम्पियनशिप फुटबलमा भारत श्रीलङ्कासँग गोलरहित बराबरीमा रोकिएको छ । माल्दिभ्सको मालेमा आज बिहीवार भएको खेलमा भारतले धेरै अवसर पाए पनि गोल गर्न भने सकेन ।भारतले खेल अवधिभर ७३ प्रतिशत बल आफ्नो पक्षमा राखेको थियो भने ११ वटा प्रहार गरेको थियो । आजको बराबरीसँगै भारतलाई फाइनलमा पुग्न कठिन भएको छ । तर नेपाललाई भने फाइनल पुग्न थप सहज भएको छ ।दुई खेलमा दुई वटै खेल जितेर नेपाल ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । बङ्गलादेश चार अङ्कसहित दोस्रो र भारत दुई अङ्कसहित तेस्रो स्थानमा छ ।आजै पौने १० बजे...

यस्तो देखियो भारतविरुद्ध नेपालको खेल

काठमाडौं : भारतीय फुटबल टोलीसँग आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भयो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतले नेपाललाई २-१ गोलले पराजित गर्‍यो। पहिलो हाफमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्‍यो। नेपालले तीन वटा राम्रा अवसरहरुको सदुपयोग गर्न नसक्दा पहिलो हाफमा गोल गर्न सकेन। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको…

नेपाल भारत खेल १-१ गोलको बराबरीमा

काठमाडौं । नेपाल-भारत पहिलो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । बिहीबार दशरथ रंगशालामा भएको खेलमा नेपाल र भारतले १-१ गोलको बराबरी खेलका हुन् । सुरुवाती गोल गरेको नेपाल अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो । नेपालको लागि अन्जन बिष्टले गोल गर्दा भारतका लागि अनिरुद्ध थापाले बराबरी गोल गरे । खेलमा अग्रता भने नेपालले बनायो । […] The post नेपाल भारत खेल १-१ गोलको बराबरीमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

नेपाल–भारतबीचको मैत्रीपूर्ण फुटबल १–१ को बराबरीमा टुंगियो

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल बराबरीमै टुंगिएको छ।  दशरथ रंगशालामा बिहीबार साँझ सम्पन्न खेल १–१ को बराबरीमा टुंगिएको हो । खेलको ३६ औँ मिनेटमा नेपालका अञ्जन विष्टले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । तर, भारतले दोस्रो हाफमा बराबरी गोल फर्कायो । खेलको ६० औं  मिनेटमा भारतका अनुरुद बराबरी गोल गरेका हुन् । मैत्रीपूर्ण खेलको दोस्रो खेल आइतबार हुनेछ । खेल दशरथ रंगशालामै हुनेछ ।

भारतले एक गाेल फर्कायाे, खेल बराबरीमा

काठमाण्डाै – नेपाल र भारतबीचकाे खेल बराबरीमा पुगेकाे छ । भारतका अनिरुध थापाले खेलकाे ६० औँ मिनेटमा गाेल गर्दै खेल बराबरीमा ल्याएका हुन् ।  यसअघि नेपालका लागि अञ्जन विष्टले ३६ औँ मिनेटमा गाेल गर्दै पहिलाे हाफमा टाेलीलाई एक गाेलकाे अग्रता दिलाएका थिए ।

बराबरीमा टुंगियो भारत र इंग्ल्याण्डबीचको पहिलो टेस्ट

काठमाडौंः : भारत र इंग्ल्याण्डबीचको पाँच म्याच टेस्टको सिरिजअन्तर्गत पहिलो टेस्ट बराबरीमा टुंगिएको छ। पाँचौं तथा अन्तिम दिन वर्षाको कारण खेल हुन सकेको थिएन।पाँचौं दिनको खेल लगातार भारी वर्षाका कारण एक बल पनि सम्भव नहुँदा खेलको नतिजा आउन सकेन। भारत जितबाट १ सय ५७ रन टाढा रहेको थियो। उससँग ९ विकेट पनि बाँकी थियो। शनिबार दिनको खेल समाप्त हुँदा भारतले एक विकेट गुमाएर ५२ रन बनाएको थियो।रोहित शर्मा र चेतेश्वर पुजारा समान १२ रनमा अविजित थिए। केएल राहुल ३८ बलमा ६ चौकासहित २६ रनमा क्याच आउट भएका थिए