भारत र वेस्टइन्डिजबीचको खेल बराबरीमा सकियो

एजेन्सी – वर्षा बाधक बनेपछि भारत र वेस्टइन्डिजबीचको दोस्रो टेस्ट खेल बराबरीमा सकिएको छ । योसँगै दुई टेस्ट खेलको सिरिज भारतले १–० ले जितेको छ । जितको लागि ३ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली वेस्टइन्डिज ७६–२ को अवस्थामा चौथो दिन खेल रोकिएको थियो । पाँचौं दिन वर्षाको कारण एक बल पनि हुन […] The post भारत र वेस्टइन्डिजबीचको खेल बराबरीमा सकियो first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

भारत र आयरल्यान्डबीचको दोस्रो टी–२० खेल आज

काठमाण्डाै - भारत र आयरल्यान्डबीचको दोस्रो टी–२० खेल आज हुँदैछ । यो खेल मलाहाइडमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । तीन खेलको शृङ्खलामा पाहुना टोली भारतले १–० को अग्रता बनाएको छ । शुक्रवार भएको पहिलो खेलमा भारतले घरेलु टोली आयरल्यान्डलाई डकवर्थ पद्धतिका आधारमा दुई रनले हराएको थियो । आजको खेल जितेमा भारतले शृङ्खला जित्नेछ भने शृङ्खला जोगाउन आयरल्यान्डलाई जित्नैपर्ने दबाब छ । भारत र आयरल्यान्डबीचको तेस्रो तथा अन्तिम टी–२० खेल बुधवार हुनेछ । आयरल्यान्ड भ्रमणमा भारतीय टोलीको कप्...

विश्वकपमा भारत र पाकिस्तानको खेल तालिका परिवर्तन हुने

एजेन्सी – सुरक्षाको कारण आगमी अक्टोबरमा हुने एकदिवसीय विश्वकपमा घरेलु टोली भारत र पाकिस्तानबीचको खेल तालिका परिवर्तन हुने भएको छ । यसअघि भारत र पाकिस्तानबीचको खेल विश्वकपमा १५ अक्टोबरमा विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशाला अहमदाबादमा हुने तालिका थियो । तर उक्त दिन भारतमा हिन्दुहरुको चाडपर्व नवरात्रीको पहिलो दिन परेकोछ । त्यसैको कारण भारतीय प्रहरीले नवरात्री […] The post विश्वकपमा भारत र पाकिस्तानको खेल तालिका परिवर्तन हुने first appeared on Hamro Khelkud.

घटस्थापनाका कारण विश्वकपमा भारत–पाकिस्तानबीचकाे खेल एक दिन पहिले हुने

काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप २०२३ मा भारत र पाकिस्तानबीचको खेल एक दिन पहिले हुने भएको छ । समाचार एजेन्सी एएनआईले ईएसपीएन क्रिकइन्फोलाई उद्धृत गर्दै भनेको छ– अब यो खेल अक्टोबर १५ को सट्टा अक्टोबर १४ तारिकमा हुनेछ । अक्टोबर १५ नवरात्रिको पहिलो दिन (घटस्थापना) हो । त्यसैले सुरक्षा निकायको सल्लाहमा भारत–पाकिस्तान खेलको मिति परिवर्तन गर्न दुवै देश सहमत भएका हुन् । आईसीसीले परिमार्जित तालिका सार्वजनिक नगरे पनि पाकिस्तान क्रिकेट बोर्ड यो परिवर्तन गर्न सहमत भएको खबरमा उल्लेख छ । यो खेल अहमदाबाद...

भारत र अस्ट्रेलियाबीचको तेश्रो खेल भोलि हुने

भारत र अस्ट्रेलियाबीचको तेश्रो एकदिवसीय खेल भोलि हुने भएको छ।भोलि दिउँसो १:४५ मा शुरु हुने यो खेल भारतको चेन्नईमा हुनेछ।...

भारत र अस्ट्रेलियाबीचको तेश्रो खेल भोलि हुने

भारत र अस्ट्रेलियाबीचको तेश्रो एकदिवसीय खेल भोलि हुने भएको छ।भोलि दिउँसो १:४५ मा शुरु हुने यो खेल भारतको चेन्नईमा हुनेछ।...

चार सानदार शतकसँगै भारत र अष्ट्रेलियाबीचको खेल ड्र

एजेन्सी – उत्कृष्ट ब्याटिङ गर्दै दुवै टोलीको तर्फबाट गरि चार सानदार शतक प्रहारपछि भारत र अष्ट्रेलियाबीचको चौथो टेस्ट खेल ड्रमा सकिएको छ । अष्ट्रेलिया दोस्रो इनिङमा १७५–२ को अवस्थामा पाँचौं दिनको खेल सकिएपछि खेल ड्र भएको हो । योसँगै चार टेस्ट खेलको सिरिज भारतले २–१ ले जितेको छ । उता न्युजिल्यान्डले श्रीलंकालाई हराएसँगै भारत आइसिसी […]

भारत एक खेल छँदै एसियन कपमा छनोट

एजेन्सी – दक्षिण एसियाली राष्ट्र भारत एएफसी एसियन कप २०२३ का लागि छनोट भएको छ । भारत समूह चरणको एक खेल बाँकी छँदै पाँचौपटक एसियन कपमा छनोट हुन सफल भएको हो । एएफसी एसियन कप छनोटअन्तरगत समूह बीको खेलमा प्यालेस्टाइनले फिलिपिन्सलाई ४–० ले पराजित गरेपछि समूह डी मा रहेको भारतले एक खेल खेल्नु अघि नै […]

भारत र इंग्ल्यान्डबीचको खेल रद्ध

एजेन्सी – भारत र इंग्ल्यान्डबीचको पाँचौं तथा अन्तिम टेस्ट खेल कोरोना कारण रद्ध भएको छ । खेल आजदेखि म्यानचेस्टरमा सुरु हुने कार्यक्रम थियो । तर भारतीय फिजियो योगेश प्रारमरलाई कोरोना देखिएपछि रद्ध हुन पुगेको हो । भारतीय सबै खेलाडीको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो । इन्डियन प्रिमियर लिग (आइपिएल) सुरु हुन १० दिन मात्र […]

भारत र इंग्ल्यान्डबीचको दोस्रो खेल आजदेखि सुरु

एजेन्सी । पाँच टेस्ट सिरिज अन्तर्गत भारत र इंग्ल्यान्डबीचको दोस्रो खेल आजदेखि सुरु हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजेपछि लर्ड्स क्रिकेट मैदानमा सुरु हुने छ । पहिलो खेलबाट दुवै टोलीमा खेलाडी परिवर्तन निश्चित छ । भारतीय तीव्र गतिका बलर शार्दूल ठाकुर र इंग्ल्यान्डका स्टुअर्ट ब्रोडले चोटका दोस्रो खेल गुमाउने छन् […]