नेपाल–भारतबीचको मैत्रीपूर्ण फुटबल १–१ को बराबरीमा टुंगियो

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल बराबरीमै टुंगिएको छ।  दशरथ रंगशालामा बिहीबार साँझ सम्पन्न खेल १–१ को बराबरीमा टुंगिएको हो । खेलको ३६ औँ मिनेटमा नेपालका अञ्जन विष्टले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । तर, भारतले दोस्रो हाफमा बराबरी गोल फर्कायो । खेलको ६० औं  मिनेटमा भारतका अनुरुद बराबरी गोल गरेका हुन् । मैत्रीपूर्ण खेलको दोस्रो खेल आइतबार हुनेछ । खेल दशरथ रंगशालामै हुनेछ ।  

सम्बन्धित सामग्री

अञ्जन विष्ट पेनाल्टीमा चुके, नेपाल म्यानमारसँग बराबरीमा राेकियाे !

काठमाण्डाै – नेपाल र म्यानमारबीचकाे पहिलाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल गाेलरहित बराबरीमा सकिएकाे छ ।आज शुक्रवार म्यानमारकाे थुवुन्ना रङ्गशालामा भएकाे खेल गाेलरहित बराबरीमा सकिएकाे हाे । नेपालले खेलकाे ५८ औँ मिनेटमा पेनाल्टी पाएकाे थियाे तर अञ्जन विष्टले गाेल गर्न सकेनन् । पेनाल्टी बक्सभित्र म्यानमारका डिफेन्डरले बल राेक्ने क्रममा 'ह्यान्ड' बल भएपछि नेपालले पेनाल्टी पाएको थियो । खेलमा दुवै टाेलीले केही माैका बनाए पनि गाेल गर्न भने सकेनन् ।नेपाल र म्यानमारबीचकाे अर्काे मैत्रीपूर्ण फुटबल सेप्टेम्बर १...

बंगलादेशविरुद्ध बराबरीमा रोकियो नेपाल (तस्बिरहरुसहित)

काठमाडौँ- बंगलादेशविरुद्धको दोस्रो तथा अन्तिम मैत्रीपूर्ण फुटबल खेलमा नेपाल गोलरहित बराबरीमा रोकिएको छ। शरथ रंगशालामा आइतबार भएको खेलमा नेपाली टोलीले गोल  गर्न सकेन। बंगलादेशले सुधारिएको प्रदर्शन गर्दै नेपाली टोलीलाई दबाब दिएको थियो। यसअघि पहिलो खेलमा नेपालले २-१ गोलको जित हात पारेको थियो। एएफसी महिला एसिया कप छनोटको तयारीका लागि नेपालले घरेलु मैदानमा बंगलादेशसँग मैत्रीपूर्ण खेल […]

यस्तो रह्यो नेपाल-भारत मैत्रीपूर्ण फुटबल [तस्वीरहरू]

दशरथ रंगशालामा भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ । भारतले नेपाललाई २–१ ले पराजित गरेको हो ।  भारतका लागि कप्तान सुनिल क्षेत्री र फारुक चौधरीले गोल गरे । नेपालका लागि तेज तामाङले एक गोल फर्काएका थिए ।  सबै गोल दोस्रो हाफमा भएको हो । पहिलो हाफ भने गोलरहित बराबरी भएको थियो ।  भारतको पोष्टमा नेपालले गरेका धेरै प्रहारहरू खेर गरेका थिए भने अवसरको सदुपयोग पनि गर्न सकेनन् ।  बिहीवार नेपाल र भारतबीच भएको पहिलो खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो ।

नेपाल-भारत मैत्रीपूर्ण फुटबल : पहिलो हाफ गोलरहित बराबरीमा

२० भदौ, काठमाडौं । नेपाल र भारतबीच आइतबार भइरहेको दोस्रो मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दशरथ रंगशालामा भइरहेको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । पहिलो हाफमा नेपालले गोल गर्ने दुई राम्रो अवसर गुमायो । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुतईरीले पहिलो खेल खेल्ने टिममा तीन खेलाडी परिवर्तन गरेका थिए । उनले […]

नेपाल–भारत मैत्रीपूर्ण फुटबल : पहिलो हाफ गोलरहित बराबरी

दशरथ रंगशालामा भइरहेको मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफमा नेपाल र भारतले गोलरहित बराबरी खेलेका छन् ।  नेपालले राम्रो अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेन । भारतले पनि पाएका अवसरहरूलाई गोलमा परिणत गर्न सकेन ।  बिहीवार नेपाल र भारतबीच भएको पहिलो खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो ।

तस्बिरमा हेर्नुहाेस् नेपाल–भारतबीचकाे मैत्रीपूर्ण फुटबल

काठमाण्डाै – नेपाल र भारतबीचकाे पहिलाे मैत्रीपूर्ण फुटबल बराबरीमा सकिएकाे छ । दशरथ रङ्गशालामा आज बिहीवार बेलुकी भएकाे खेलमा नेपाल र भारतले एकएक गाेलकाे बराबरी खेलेका हुन् ।  खेलकाे ३६ औँ मिनेटमा अञ्जन विष्टले गाेल गर्दै नेपाली टाेलीलाई अग्रता दिलाएका थिए । दाेस्राे हाफमा खेलकाे ६० ‍औँ मिनेटमा अनिरुध थापाले गाेल गर्दै भारतलाई बराबरीमा ल्याएका थिए ।  नेपाल–भारतबीचकाे खेल तस्बिरमा हेर्नुहाेस् –  तस्बिर : र...

तस्बिरमा हेर्नुहोस् नेपाल–भारतबीचको मैत्रीपूर्ण फुटबल

नेपाल र भारतबीच भएको मैत्रीपूर्ण फुटबल बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा नेपाल र भारत दुबैले समान एक एक गोल गर्दै बराबरी खेलेका हुन्। नेपालका लागि अन्जन विष्टले गोल...

नेपाल–भारतबीचको मैत्रीपूर्ण फुटबल बराबरीमा सकियो

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा नेपाल र भारत दुबैले समान एक एक गोल गर्दै बराबरी खेलेका हुन्। पहिलो हाफमा अन्जन विष्टले नेपालका लागि...

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकियो

नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल १-१ गोलको बराबरीमा सकिएको छ।

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल जारी, भारतले पनि गर्‍यो गोल

काठमाडौँ– नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण फुटबल दशरथ रंगशालामा जारी छ । जारी खेलमा भारतले पनि गोल गर्दै खेल बराबरीमा ल्याएको छ । खेलको पहिलो हापमा नेपालले अग्रता बनाए पनि धेरै टिक्न सकेन । खेलको दोस्रो हाफमा भारतले गोल गर्दै बराबरी बनाएको हो । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण […]