दुई दिनदेखि विद्यार्थी घेराबन्दीमा रहेका संस्कृत विश्वविद्यालयका निमित्त प्रमुखको उद्धार, प्रहरीसँगको झडपमा स्ववियु सभापति घाइते

रुपन्देही । दुई दिनदेखि विश्वविद्यालयमै विद्यार्थीको नजरबन्दमा रहेका नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय क्याम्पसका निमित्त क्याम्पस प्रमुख डा. देवराज क्षेत्रीलाई उद्धार गर्न गएको प्रहरी र विद्यार्थीबीच झडप भएको छ । झडपमा यसको वार्तामा बसिरहेका स्ववियु सभापति हेमन्त बन्जाडेसहितका विद्यार्थी घाइते भएका छन् । फागुन २९ गते स्ववियुले विभिन्न माग राखेर विश्वविद्यालयको प्रशासन, लेखा र क्याम्पस प्रमुखको […]