महाराजगन्ज नर्सिङ क्याम्पसको निमित्त क्याम्पस प्रमुखमा प्राध्यापक चन्द्रकला शर्मा

क्याम्पस प्रमुख प्राध्यापक सुलोचना श्रेष्ठ उमेर हदका कारण अवकाश भएपछि असार १४ गतेबाट लागू हुने गरी प्राध्यापक शर्मालाई निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको हो।

सम्बन्धित सामग्री

नर्सिङ क्याम्पस महाराजगञ्जको प्रमुखमा शर्मा

नर्सिङ क्याम्पस महाराजगञ्ज(आइओएम) को निमित्त क्याम्पस प्रमुखमा प्राध्यापक चन्द्रकला शर्मा नियुक्त भएकी छन् । उपकुलपति कार्यालयको सिफारिसमा शर्मालाई क्याम्पस प्रमुखमा नियुक्त गरिएको हो । शर्मा विगत ३४ वर्षदेखि नर्सिङ पेशामा आवद्ध छिन् । उनी नर्सिङ परिषद्का अध्यक्षसमेत भइसकेकी छन् । क्याम्पस प्रमुख प्रा. सुलोचना श्रेष्ठ उमेर हदका कारण...