जनप्रशासन क्याम्पसमा आर्थिक आयव्ययमै नसमेटी २० लाख हिनामिना

बल्खुस्थित जनप्रशासन क्याम्पसलाई जनप्रशासन केन्द्रीय विभागले ऋणमा दिएको रकम हिनामिना भएको छ । निमित्त विभागीय प्रमुख छँदा ०७६ फागुनमा हालका क्याम्पस प्रमुख हरिभक्त शाहीले क्याम्पसको खर्च व्यवस्थापनका लागि भन्दै विभागबाट २०...

सम्बन्धित सामग्री

नेसनल लाइफ इन्स्योरेन्सले गर्‍यो २० लाख रुपैयाँ सहयोग

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले सुनकोशी गाउँपालिकास्थित एक/एक पाइला ठोकर्पा आधारभूत अस्पताललाई २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

नेशनल लाइफ इन्स्योरेन्सद्वारा २० लाख आर्थिक सहयोग

नेशनल लाइफ इन्स्योरेन्सले सुनकोसी गाउँपालिका क्षेत्रमा बसोवास गर्ने जनताले सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यका साथ २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीको सामाजिक उत्तरदायित्व अन्तरगत सो सहयोग गरिएको हो । यसैबीच सुनकोशी गाउँपालिका र एक एक पाइला फाउण्डेसन बीचको सहकार्यमा सञ्चालित ‘एक एक पाइला ठोकर्पा आधारभूत अस्पतालमा दाता सम्मान तथा अभिनन्दन कार्यक्रम’ एक समारोहका बीचमा सम्पन्न भएको छ ।   सुनकोशी गाउँपालिका वडा नं. १ का अध्यक्ष कुमार शाही

एक वर्षमा थप २० लाख नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराइने

सरकारले आगामी आर्थिक वर्ष थप २० लाख नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने भएको छ । आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।  २ वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने उनले बताए...

निर्वाचनमा सुरक्षाकर्मीको मृत्यु भएमा २० लाख

काठमाडौं । सरकारले निर्वाचनका लागि सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा परिवारलाई सहयोग बापत २० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा सहयोगस्वरूप २० लाख रुपैयाँ दिने निर्णय गरेको हो । सो प्रस्ताव गृह मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको थियो । जसअनुसार म्यादी […] The post निर्वाचनमा सुरक्षाकर्मीको मृत्यु भएमा २० लाख appeared first on राजधानी राष्ट्रिय दैनिक.

निर्वाचनमा खटिने सुरक्षाकर्मीको मृत्यु भए २० लाख दिने सरकारको निर्णय

काठमाडौं । सरकारले निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भए परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा निर्वाचन सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्षाकर्मीको मृत्यु भएमा उनीहरुको आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरको हो । बैठकले निर्वाचनको क्रममा घाइते भएका […]

निर्वाचनमा सुरक्षाकर्मीकाे मृत्यु भए २० लाख रुपैयाँ दिने सरकारकाे निर्णय

सरकारले निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भएमा आश्रित परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

पाँच वर्षमा २० लाख बढी कीटनाशक झूल वितरण

सरकारले गत पाँच वर्षमा २० लाख बढी कीटनाशक झूल वितरण गरेको छ। आर्थिक वर्ष २०७२/७३ देखि २०७६/७७ सम्ममा आम र नियमित वितरण गरी २० लाख १३ हजार २९ वटा कीटनाशक झूल वितरण गरेको हो।

कोरोनाले समस्यामा परेकालाई अभिनेता हृतिक रोशनले गरे २० लाख सहयोग

अभिनेता हृतिक रोशनले कोरोनाका कारण आर्थिक समस्यामा परेकालाई २० लाख रुपैयाँ सहयोग गरेका छन्। उनले सिने र टिभी आर्टिस्ट एसोसिएसन (सिन्टा)का सदस्यहरुको लागि उक्त रकम सहयोग गरेका हुन्। उनले एसोसिएसनलाई २० लाख रुपैयाँ दिनुका साथै राहतसमेत दिएका छन्। जसले गरिबीको रेखामुनि रहेका ५ हजारभन्दा बढी सदस्यहरुलाई सहयोग मिल्ने छ। ‘पहिलो…

महाकाली अस्पताललाई २० लाख सहयोग

कोरोनाको सङ्क्रमण उच्चरूपमा बढ्दै जान थालेपछि भीमदत्त नगरपालिकाले महाकाली अस्पताललाई अक्सिजन, स्वास्थ्य उपकरण र आवश्यक औषधि खरिदका लागि २० लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ ।नगरप्रमुख सुरेन्द्र विष्ट र उपप्रमुख सुशीला चन्द सिंहले संयुक्तरूपमा २० लाख रूपैयाँको चेक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई हस्तान्तरण गरेका हुन् । चेक ग्रहण गर्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष […]

गौतमबुद्ध रङ्गशाला निर्माणमा ललितपुर महानगरको २० लाख सहयोग

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ललितपुर महानगरपालिकाले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ