सांसद महेश बस्नेतको माग- दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय सरकारले फिर्ता लिनुपर्छ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद महेश बस्नेतले दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।