आईपिएलमा आज दिल्ली र पञ्जाब भिड्दै

काठमाडौं- इण्डियन प्रिमियर लिग आईपिएलमा बुधबार एउटा खेल हुँदैछ । भारतको मुम्बईस्थित ब्राबोर्न क्रिकेट रंगशालामा बुधबार हुने खेलमा दिल्ली क्यापिटल्स र पञ्जाब किंग्स नेपाली समयअनुसार राति पौने ८ बजे भिड्नेछन् । दिल्ली तेस्रो जितको खोजीमा छ भने पञ्जाब चौथो जित निकाल्न चाहन्छ । यसअघि भएको खेलमा दिल्ली क्यापिटल्स रोयल च्यालेन्जर्स बेङ्गलोरसँग १६ रनले पराजित भएको […]

सम्बन्धित सामग्री

आईपीएल क्रिकेटमा आज पञ्जाब र लखनउ खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज पञ्जाब किङ्ग्स र लखनउ सुपरजायन्ट्स खेल्दैछन् । खेल बेलुका पौने आठ बजे पुणेमा हुनेछ । आठ खेलमा १० अङ्कसहित लखनउ चौथो स्थानमा छ, आठ खेलमा आठ अङ्क जोडेको पञ्जाब सातौँ स्थानमा छ । गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई हराएको थियो ।

आईपीएलमा दिल्ली र पञ्जाब भिड्दै

दिल्ली र पन्जाबबीचको खेल साँझ पौने ८ बजे मुम्बईको ब्रबोरने क्रिकेट मैदानमा हुनेछ ।

आईपीएल क्रिकेट : पञ्जाब र गुजरात खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज एउटा खेल हुँदैछ। मुम्बईमा बेलुका पौने आठ बजे पञ्जाब किङ्ग्स र गुजरात टाइटन्स खेल्दैछन् । गुजरात आईपीएलमा नयाँ टोली हो। गुजरात यसअघिका दुई खेलमा जितका साथ ४ अङ्क जोडेर चौथो स्थानमा छ । पञ्जाबको तीन खेलमा ४ अङ्क छ । पञ्जाब पाँचौँ स्थानमा छ । आईपीएलमा हिजो भएको खेलमा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई हराउँदै दोस्रो स्थानमा उक्लिएको छ । लखनउ पनि आईपीएलमा यसैपटक थपिएको टोली हो । लखनउको ४ खेलमा ६ अङ्क भएको छ । दिल्ली ३ खेलमा २ अङ्क जोडेर सातौँ&nb...

पञ्जाबलाई सात विकेटले हराउँदै दिल्ली शीर्ष स्थानमा

एजेन्सी। शिखर धवनले अविजित ६९ रन बनाएपछि दिल्ली क्यापिटल्सले पञ्जाब किंग्स–११ लाई सात विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। कार्यबाहक कप्तान मयांक अग्रवालले ९९ रन बनाएपछि टस हारेर ब्याटिङका लागि निम्त्याइएको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर १६६ रन बनाएको थियो। दिल्लीले १६७ रनको लक्ष्य १७.४ ओभरमा भेट्टायो । दिल्ली १२ अंकका शीर्ष स्थानमा छ।

आईपीएल : पञ्जाबलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

२० वैशाख, काठमाडौं । पञ्जाब किंग्सका स्ट्याण्ड इन कप्तान मायंक अग्रवालले अविजित ९९ रन रन बनाए पनि दिल्ली क्यापिटल्स ६ विकेटले विजयी हुँदै इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष स्थानमा उक्लेको छ । नियमित कप्तान लोकेश राहुल एपेन्डिसाइटिसका कारण अस्पताल भर्ना भएपछि अग्रवालले पञ्जाबको कप्तानी सम्हालेका थिए । जहाँ उनले कप्तानी डेब्युमै अविजित ९९ रन […]

आईपीएल : पञ्जाबलाई हराउँदै दिल्ली तालिकाको शीर्ष स्थानमा

काठमाण्डाै - दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटकाे शीर्ष स्थानमा पुगेको छ । गएराति भएको खेलमा पञ्जाब किङ्ग्सलाई हराउँदै १२ अङ्कका साथ दिल्ली शीर्ष स्थानमा पुगेको हो । अमदाबादमा पञ्जाबले दिएको एक सय ६७ रनको लक्ष्य दिल्लीले १७ ओभर चार बलमा तीन विकेट गुमाएर भेट्टायो । दिल्लीका लागि शिखर धवनले नटआउट ६९ रन बनाए ।  यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले कप्तान मयंक अग्रवालको ९९ सय रनको मद्दतमा ६ विकेट गुमाएर एक सय ६६ रन बनाएको थियो । दिल्लीका कागिसो रवाडाले तीन विकेट लिए । हारसँगै पञ्जाब ...

आईपीएलमा दिल्लीको दोस्रो जित, पञ्जाब ६ विकेटले पराजित

६ वैशाख, काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा दोस्रो जित हात पारेको छ । आइतबार भएको खेलमा दिल्लीले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो शिखर धवनले उत्कृष्ट ब्याटिङ गरेपछि दिल्लीले १९६ रनको लक्ष्य १८.२ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गर्‍यो । ओपनर धवनले ४९ बल खेल्दै १३ चौका र […]

आइपीएल : दिल्लीको दोस्रो जित, पञ्जाब ६ विकेटले पराजित

इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आइतवार सम्पन्न दोस्रो खेलमा दिल्ली क्यापिटल्सले पञ्जाब किङ्समाथि जित निकालेको छ। मुम्बईको वाङ्खडे स्टेडियममा सम्पन्न खेलमा दिल्लीले पञ्जाबमाथि ६ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले ४ विकेट…

दिल्ली क्यापिटल्सलाई १९६ रनको लक्ष्य

मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई पञ्जाब किङ्ग्सले १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ । आइतबार मुम्बईमा भएको खेलमा टस जितेको दिल्लीले पञ्जावलाई ब्याटिङका लागि निम्त्याएको थियो । निर्धारित २० ओभरमा पञ्जावले चार विकेटको क्षतिमा १९५ रन बनाएको हो ।पञ्जावका लागि प्रारम्भिक ब्याट्सम्यानद्वय मयंक अग्रवाल र केएल राहुलले शानदार प्रदर्शन गर्दै शतकीय साझेदारी गरेका थिए । दुवैले पहिलो विकेटका लागि १२२ रनको साझेदारी गरे । आइतबार नै जन्मदिन सेलिब्रेसन गरेका