दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा

दुबई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । आईपीएल अन्तर्गत गएराति सनराइजर्स हैदराबादमाथि ८ विकेटको सहज जित निकाल्दै दिल्ली शीर्ष स्थानमा फर्किएको हो । १ सय ३५ रनको मध्यम लक्ष्य दिल्लीले १३ बल अगावै मात्र दुई विकेटको नोक्सानीमा पूरा गरेको थियो । दिल्लीका श्रेयस अइयर ४७ रनमा अविजित […] The post दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

आईपीएल : हैदराबाद र मुम्बई तथा बेङ्ग्लोर र दिल्लीबीच खेल हुँदै

काठमाण्डाै - इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछ । दुवै खेल बेलुका पौने आठ बजे हुनेछ ।  सनराइजर्स हैदराबाद र मुम्बई इण्डियन्स आबुधाबीमा खेल्ने छन् भने दुबईमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोर र दिल्ली क्यापिटल्स खेल्ने छन् । १३ खेलमा २० अङ्क जोडेको दिल्ली तालिकाको शीर्ष स्थानमा छ भने बेङ्ग्लोरको १३ खेलमा १६ अङ्क छ ।  बेङ्ग्लोर तालिकाको तेस्रो स्थानमा छ ।

मुम्बईलाई हराउँदै चेन्नाइ शीर्ष स्थानमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ को दोस्रो लेग आजदेखि युएईमा सुरु हुँदा चेन्नाइ सुपर किंग्सले विजयी सुरुआत गरेको छ । आइतबार भएको खेलमा चेन्नाइले मुम्मबइ इन्डियन्सलाई २० रनले पराजित गरेको हो । जितपछि ८ खेलबाट दिल्ली क्यापिटल्स समान १२ अंक जोडेको चेन्नाइ रनरेटका आधारमा शीर्ग स्थानमा उक्लेको छ । दुबइमा भएको खेलमा चेन्नाइले […]

दिल्ली शीर्ष स्थानमा

ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा पुग्न सफल भएको छ । आइतबार राति अहमदाबादमा भएको खेलमा पन्जाब किङ्सलाई ७ विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा पुग्न सफल भएको हो ।

दिल्ली शीर्ष स्थानमा

ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा पुग्न सफल भएको छ । आइतबार राति अहमदाबादमा भएको खेलमा पन्जाब किङ्सलाई ७ विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा पुग्न सफल भएको हो ।

आईपीएल : पञ्जाबलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

२० वैशाख, काठमाडौं । पञ्जाब किंग्सका स्ट्याण्ड इन कप्तान मायंक अग्रवालले अविजित ९९ रन रन बनाए पनि दिल्ली क्यापिटल्स ६ विकेटले विजयी हुँदै इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष स्थानमा उक्लेको छ । नियमित कप्तान लोकेश राहुल एपेन्डिसाइटिसका कारण अस्पताल भर्ना भएपछि अग्रवालले पञ्जाबको कप्तानी सम्हालेका थिए । जहाँ उनले कप्तानी डेब्युमै अविजित ९९ रन […]

आईपीएल : पञ्जाबलाई हराउँदै दिल्ली तालिकाको शीर्ष स्थानमा

काठमाण्डाै - दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटकाे शीर्ष स्थानमा पुगेको छ । गएराति भएको खेलमा पञ्जाब किङ्ग्सलाई हराउँदै १२ अङ्कका साथ दिल्ली शीर्ष स्थानमा पुगेको हो । अमदाबादमा पञ्जाबले दिएको एक सय ६७ रनको लक्ष्य दिल्लीले १७ ओभर चार बलमा तीन विकेट गुमाएर भेट्टायो । दिल्लीका लागि शिखर धवनले नटआउट ६९ रन बनाए ।  यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले कप्तान मयंक अग्रवालको ९९ सय रनको मद्दतमा ६ विकेट गुमाएर एक सय ६६ रन बनाएको थियो । दिल्लीका कागिसो रवाडाले तीन विकेट लिए । हारसँगै पञ्जाब ...

आइपीएलः राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा :: Pahilopost.com

दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपीएल) को शीर्ष स्थानमा उक्लिएको छ। गएरातिको खेलमा राजस्थान रोयल्सलाई पराजित गर्दौ दिल्ली शीर्ष स्थानमा उक्लिएको हो। दोस्रो स्थानमा रहेको चेन्नाइको समान १४ अंक भए पनि रनरेटका आधारमा दिल्ली शीर्ष स्थानमा रहेको छ। दिल्लीभन्दा चेन्नाइले एक खेल कम खेलेको छ। दिल्लीले ११ खेलबाट १४