जनगणनाको तयारीका लागि दाङमा कार्यालय स्थापना

३ चैत, काठमाडाै‌ । जनगणनाको तयारीका लागि दाङमा कार्यालय स्थापना भएको छ। कार्यालयको स्थापनासँगै विधिवतरूपमा जनगणनाको कामसमेत शुरु भएको छ। ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औँ जनगणना २०७८ देशभर सञ्चालन हुँदैछ। जिल्लामा जनगणना २०७८ का लागि ९०६ जनशक्ति आवश्यक पर्ने भएको छ । जनगणनाका लागि सुपरिवेक्षक र गणक परिचालन गरिने भएको हो। […]

सम्बन्धित सामग्री

राष्ट्रियसभा निर्वाचनको लागि दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

रुपन्देही । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि दाङको घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन २०८० का लागि घोराहीमा प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो । निर्वाचन आयोगको निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने कार्यक्रम अनुसार लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना […]

दाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

२१ असोज, दाङ । आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि दाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । दाङ जिल्ला अदालत परिसरमा मुख्य निर्वाचन अधिकृत कृपाशुर कार्कीले  बोर्ड राखेर कार्यालय स्थापना गरेका हुन । जिल्लाका ३ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन् । निर्वाचन क्षेत्र नम्बर १  को लमही, क्षेत्र […]

दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीबार जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।  दाङका ३ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

दाङका तीन स्थानमा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना

दाङ – आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर दाङमा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएको छ । जिल्लाकाे घाेराहीमा मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएकाे छ भने तुलसीपुर र लमहीमा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएको हाे । निर्वाचन आयाेगले असाेज १५ गतेदेखि २० गतेसम्म प्रतिनिधिसभा निर्वाचनकाे लागि निर्वाचन अधिकृतकाे कार्यालय स्थापना […]

दाङमा एकैसाथ खुल्यो मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय

दाङ– दाङ जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीसहित घोराही उपमहानगरपालिकाको निर्वाचन सम्पन्न गराउनेगरी मुख्य निर्वाचन अधिकृतको कार्यालय र बाँकी ९ वटा स्थानीय तहको निर्वाचन सम्पन्न गराउनेगरी सम्वन्धित पालिकामा निर्वाचन अधिकृतको कार्यालय एकैसाथ स्थापना गरिएको हो। निर्वाचन अधिकृतको कार्यालयले मनोनयन दर्ता, […]

लुम्बिनीको सहकारी दर्ता कार्यालय दाङमा

लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा प्रदेशस्तरीय सहकारी दर्ता अधिकारीको कार्यालय स्थापना गरिएको छ । ६५औँ सहकारी दिवसको अवसरमा आइतबार एक कार्यक्रम गरी राप्ती गाउँपालिकाको मौरीघाटमा उक्त कार्यालय स्थापना गरिएको हो ।प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले प्रदेशस्तरीय सहकारी दर्ता, अनुगमन, नियमन लगायतका कार्य गर्न कार्यलय स्थापना गरिएको बताउँदै  यसअघि मन्त्रालयले नै गर्दै  आएको काम यहि कार्यालयबाट हुने बताए । केन्द्र सरकारले केन्द्रीय स्तर, प्रदेशले प्रदेश स्तरका र स्था

दाङमा स्थापना भयो प्रदेशस्तरीय सहकारी दर्ता कार्यालय

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा प्रदेशस्तरीय सहकारी दर्ता अधिकारीको कार्यालय स्थापना गरिएको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

राष्ट्रिय सभा सदस्यका लागि हुन थालेको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय दाङको घोराहीमा स्थापना गरिएको छ । प्रदेश निर्वाचन कार्यालय दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कार्यालयको उद्घाटन जिल्ला न्याधीस तथा निर्वाचन अधिकृत रितेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गरेका हुन् ।कार्यालय स्थापनासँगै विधिवत रुपमा राष्ट्रिय सभाको निर्वाचनको कार्य सुरु भएको […]

राष्ट्रियसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रदेश निर्वाचन कार्यालय दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कार्यालयको उद्घाटन जिल्ला न्यायाधीश तथा निर्वाचन अधिकृत रितेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गरेका हुन् ।कार्यालय स्थापनासँगै विधिवतरुपमा राष्ट्रियसभाको निर्वाचनको प्रक्रिया सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ । लुम्बिनी प्रदेशमा ३ जनाको लागि निर्वाचन हुन लागेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दा

राष्ट्रियसभा चुनावका लागि दाङमा निर्वाचन कार्यालय

दाङ : माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय जिल्लामा स्थापना गरिएको छ।बिहीबार प्रदेश निर्वाचन कार्यालय घोराही दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। कार्यालयको उद्घाटन जिल्ला न्यायाधीश तथा निर्वाचन अधिकृत रीतेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले गरेका थिए। कार्यालय स्थापनासँगै विधिवत् रूपमा राष्ट्रियसभाको निर्वाचन प्रक्रिया सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ। लुम्बिनी प्रदेशमा ३ जनाका लागि निर्वाचन हुन लागेको