राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

राष्ट्रिय सभा सदस्यका लागि हुन थालेको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय दाङको घोराहीमा स्थापना गरिएको छ । प्रदेश निर्वाचन कार्यालय दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कार्यालयको उद्घाटन जिल्ला न्याधीस तथा निर्वाचन अधिकृत रितेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गरेका हुन् ।कार्यालय स्थापनासँगै विधिवत रुपमा राष्ट्रिय सभाको निर्वाचनको कार्य सुरु भएको […]

सम्बन्धित सामग्री

राष्ट्रियसभा निर्वाचन : दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि दाङको घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

राष्ट्रियसभा निर्वाचन : एमाले सुदूरपश्चिमका उम्मेदवारले मनोनयन दर्ता गरे

कैलाली । राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमलो सुदूरपश्चिमका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । आज निर्वाचन अधिकृतको कार्यालय पुगेर एमाले उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् । एमालेको महिलातर्फ कैलालीकी सन्तोष कुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुल्लातर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गरेका हुन् ।