दाङमा एकैसाथ खुल्यो मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय

दाङ– दाङ जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीसहित घोराही उपमहानगरपालिकाको निर्वाचन सम्पन्न गराउनेगरी मुख्य निर्वाचन अधिकृतको कार्यालय र बाँकी ९ वटा स्थानीय तहको निर्वाचन सम्पन्न गराउनेगरी सम्वन्धित पालिकामा निर्वाचन अधिकृतको कार्यालय एकैसाथ स्थापना गरिएको हो। निर्वाचन अधिकृतको कार्यालयले मनोनयन दर्ता, […]

सम्बन्धित सामग्री

दार्चुलामा मुख्य निर्वाचन अधिकृतको कार्यालय खुल्यो

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि दार्चुलामा मुख्य निर्वाचन अधिकृतको कार्यालय खुलेको छ।  सदरमुकाम खलंगास्थित जिल्ला अदालतको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय खुलेको हो । मुख्य निर्वाचन...

सबै स्थानीयतहमा निर्वाचन अधिकृतको कार्यालय खुल्यो

आसन्न स्थानीयतह चुनावका लागि उदयपुरका सबै स्थानीयतहमा निर्वाचन अधिकृतको कार्यालय खुलेको छ।

सिन्धुलीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय खुल्यो

सिन्धुलीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय खुलेको छ। कमलामाई नगरपालिका ५ मा रहेको जिल्ला बागबानी कृषि फर्मको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

सिन्धुलीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय खुल्यो

सिन्धुलीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय खुलेको छ। कमलामाई नगरपालिका ५ मा रहेको जिल्ला बागबानी कृषि फर्मको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।...

निर्वाचन अधिकृतको कार्यालय खुल्यो

स्थानीय तहको निर्वाचनको तालिकाअनुसार जिल्लाका निर्वाचन अधिकृतको कार्यालय बिहीबारदेखि सञ्चालनमा आएका छन् । जिल्लाका ३ नगर र ४ गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय खुलेको जिल्ला निर्वाचन अधिकारी जयराम श्रेष्ठले जानकारी दिए ।

ललितपुरका ६ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खुल्यो

ललितपुर। ललितपुर जिल्लाका ६ वटै स्थानीय तहमा आज बिहीबारबाट निर्वाचन अधिकृतको कार्यालय खुलेका छन्। जिल्ला निर्वाचन कार्यालय ललितपुरका प्रमुख गोमा धमलाका अनुसार बुधबार नै सबै पालिकाका सरसामान पठाइएको छ। ललितपुर महानगरको लागि जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको भवनमा कार्यालय स्थापना गरिएको छ।

​चुनावको तयारी तिव्र, एक सय २८ क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय खुल्यो

काठमाडौं, असोज ९ – दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार...