दाङका तीन स्थानमा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना

दाङ – आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर दाङमा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएको छ । जिल्लाकाे घाेराहीमा मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएकाे छ भने तुलसीपुर र लमहीमा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएको हाे । निर्वाचन आयाेगले असाेज १५ गतेदेखि २० गतेसम्म प्रतिनिधिसभा निर्वाचनकाे लागि निर्वाचन अधिकृतकाे कार्यालय स्थापना […]

सम्बन्धित सामग्री

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोहम्मद सदरुल- काठमाडौं, २१ असोज । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मोरङका सबै निर्वाचन क्षेत्रमा बिहीबार मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । निर्वाचन क्षेत्र नं ६ का लागि जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो । कार्यालयको उद्घटन गर्दै मुख्य निर्वाचन अधिकृत […]

दाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

२१ असोज, दाङ । आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि दाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । दाङ जिल्ला अदालत परिसरमा मुख्य निर्वाचन अधिकृत कृपाशुर कार्कीले  बोर्ड राखेर कार्यालय स्थापना गरेका हुन । जिल्लाका ३ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन् । निर्वाचन क्षेत्र नम्बर १  को लमही, क्षेत्र […]

कास्कीमा निर्वाचन क्षेत्र अनुसार निर्वाचन अधिकृत कार्यालय स्थापना

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको लागि निर्वाचन क्षेत्र अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकृत रुद्र न्यौपानको अनुसार स्थापना भएको निर्वाचन अधिकृतको कार...

बागलुङका दुईवटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

बलेवा । प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनका लागि निर्वाचन आयोगले बागलुङका दुईवटै क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । सदरमुकाम बागलुङ बजारमा मुख्य निर्वाचन अधिकृत तथा क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालय र बुर्तिबाङ बजारमा क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले […]

डोटीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

डोटी । प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ का लागि डोटीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रतिनिधी सभा निर्वाचन क्षेत्र १ रहेको डोटीमा शनिबार एक कार्यक्रमका बिच कार्यालय स्थापना गरिएको जिल्ला अदालत डोटीका न्यायधिस एवं मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले बताए । कार्यालय स्थापना पश्चात् निर्वाचन आयोगले जारी गरेको कार्यतालिका […]

दोलखा प्रमुख निर्वाचन अधिकृतको कार्यालय स्थापना

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दोलखा प्रमुख निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । दोलखाको चरिकोटमा रहेको पुरानो प्रयोग विहिन सरकारी भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।उक्त निर्वाचनको लागि जिल्ला अदालत दोलखाका न्यायाधीश डिल्लीरत्न श्रेष्ठलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ । मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बोर्ड राखेर कार्यालय स्थापना गर्दै जिल्लामा विधिवत् रूपमा निर्वाचनको प्रक्रिया सुरु भएको घोषणा गरेका थिए ।उनले लोकतन्त्रको सवलिक

मकवानपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । हेटौँडा–२ स्थित बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँगै रहेको पुरानो जिल्ला विकास समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । उक्त निर्वाचनको लागि जिल्ला अदालत मकवानपुरका न्यायाधीश ऋषिराम निरौलालाई मुख्य निर्वाचन अधिकृत र न्यायाधीश मुकुन्दहरि पौडेललाई निर्वाचन अधिकृत तोकिएको छ । मुख्य निर

असोज २० भित्र निर्वाचन अधिकृत कार्यालय स्थापना गर्न आयोगको निर्देशन

काठमाडौं : निर्वाचन आयोगले यही असोज २० गतेभित्रमा सबै जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न निर्देशन दिएको छ।शुक्रबार आयोगले सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि अधिकृतको कार्यालय स्थापना गर्न निर्देशन दिएको हो।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कार्यालय स्थापना भएपछि उक्त कार्यालय स्थापना भएको जानकारी आयोगमा दिनुपर्ने बताएका छन्।त्यस्तै,कार्यालय स्थापना गरेपछि आयोगको पूर्व सहमति बिना तोकिएको निर्वाचन क्षेत्र नछाड्न सबै निर्वाचन अधिकृतलाई आ

कपिलवस्तुमा मुख्य निर्वाचन अधिकृतसहित १० वटै पालिकामा कार्यालय स्थापना

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कपिलवस्तुमा बिहीबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन्।...

देशभरका स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना

काठमाडौँ- स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।  देशका ७७ वटै जिल्लाअन्तर्गत रहेका स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ । काठमाडौँ महानगरको मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा स्थापना गरिएको छ । काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजु खतिवडाले […]