लोप हुँदै पिङ संस्कृति

लमजुङका हरेक गाउँ–बस्तीका टोलटोलमा हालिने र खेलिने पिङ लोप हुँदै गएको छ । वर्षमा एक दिन धर्ती छाड्नुपर्छ भन्ने

सम्बन्धित सामग्री

लिङ्गे पिङ संरक्षण गर्न गाउँपालिकाले दियो लठ्ठा, एसईई उत्कृष्टलाई नगदसहित सम्मान

सिन्धुपाल्चोक । लोप हुँदै गएको लिङ्गे पिङ संरक्षण गर्न सुनकोशी गाउँपालिकाले पालिकाभर लिङ्गे पिङको लठ्ठा प्रदान गरेको छ । गाउँपालिकाले गत वर्षदेखि दसैँको अवसरमा गाउँ-गाउँमा पिङ थाप्न लठ्ठा वितरण सुरु गरेको थियो । दसैँमा स्थानीयलाई मनोरञ्जनका लागि र लिङ्गे पिङको संरक्षण गर्न पालिकाभर निःशुल्क लठ्ठा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए । सात […]

लोप हुँदै पिङ, बढ्दै पश्चिमा संस्कृतिको प्रभाव

ललितपुर : चाचा हुई ई ई ...., सररर .........यी यस्ता ध्वनि अचेल उपत्यकामा कम सुनिन थालेको छ। बढ्दो शहरीकरण, पिङ हाल्ने स्थानको कमी र पश्चिमा संस्कृतिको प्रभाव तथा अन्य मनोरन्जनात्मक तत्वका कारण अचेल पिङको संख्या घट्दै गएको छ।खुसियाली र उमङ्ग बोकेर आएको नेपालीहरुको महान चाड दशैँ र तिहारमा पिङ खेल्ने गरिन्छ। भनिन्छ , पिङ खेल्नाले परम्परा धान्नुका साथै एउटा छुट्टै अनुभूति हुन्छ।लिङ्गे पिङ , रोटे पिङ, डोडे र जाँते पिङ पहिलेदेखि नै खेलिँदै आए पनि  अचेत लिङ्गे पिङ नै प्रचलनमा आएको देखिन्छ।हाम्रो घ

पिङ संस्कृति जोगाउन युवाहरु सक्रिय

दशैं र तिहारको अवसरमा गाउँघरमा खेलिने लिङ्गे पिङ लोप हुँदै गएपछि रुपन्देही सैनामैना नगरपालिका १० सालझण्डीका युवाहरु पिङ संस्कृति संरक्षण गर्न लागिपरेका छन् । पिङ नै हराउन थालेको भन्दै स्थानीय सालझण्डी ब्वाइज क्लव र विश्व शान्ति युवा क्लवले पहिलो पटक सालझण्डीमा लिङ्गे पिङ शुरु गरेका हुन् ।

लोप हुँदै लिंगे पिङ

नेपालीहरूको मुख्य चाड दसैं र तिहारको मनोरञ्जनको प्रमुख साधन पिङलाई मानिन्छ। पहिले–पहिले गाउँघरमा जताततै पिङ हालिन्थ्यो।...

लोप हुँदै गएको पिङ, यसवर्ष छिटफुट पिङमा रमाउदै (फोटो फिचर)

आजभोली पिङ संस्कृति लोप हुँदै गएको छ । केही दशक अघिसम्म दशैं तिहारमा पिङनै मुख्य मनोरञ्जनको थलो बन्ने गरेको थियो तर हिजोआज सामाजिक सञ्जाल प्रयोग र इन्टरनेटले पिङ लोप हुन थालेको छ । यस वर्ष भने छिटफुट रुपमा पिङ थापेर खेल्ने गरेको पाइएको छ । अधिकांस क्षेत्रमा लिंगे पिङ मात्र थापेको पाइए पनि रोटे पिङ, चर्के पिङ भने पुर्ण रुपमा लोप हुने अवस्थामा पुगेको देखिएको छ ।

लोप हुँदै पिङ

दमौली – वर्षमा एकदिन धर्ती छाड्नुपर्छ भन्ने मान्यता छ। गाउँघरमा वर्षमा एकपटक भए पनि दसैँमा टीका लगाएपछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन कायमै छ। विशेषगरी दसैँको बेलामा पिङको छुट्टै महत्व हुन्छ। विगतका वर्षहरुमा दमौली सदरमुकाममा पनि पिङ हाल्ने प्रचलन थियो। दसैँ मनाउन गाउँ गएकाहरुले पनि गाउँमा पिङ हालेर रमाइलो गर्दथे। तर विस्तारै पिङ हाल्ने […]

लोप हुँदैछ पिङ

लमजुङ– हिन्दूमात्रको माहान पर्व दशैँ–तिहारका बेलामा पिङ हाल्ने परम्परा केही वर्षअघिदेखि जिल्लामा लोप हुँदै जान थालेको छ । गाउँदेखि ठूला सहरबजारमा दशैँ आउन केही समयअघिदेखि पिङमा रमाउने यो मौलिक परम्परा अहिलेका युवापुस्ताको बेवास्ताका कारण लोप हुन थालेको हो । विगतमा जिल्लाका विभिन्न गाउँ, टोल, सहरबजारमा दर्जनौँ रोटे, जाँते र लिङ्गे पिङमा बालबच्चादेखि युवायुवतीको भीड हुने […]

गाउँघरबाट लोप हुँदै लिङ्गे र रोटे पिङ

धनकुटा : दसैं-तिहारमा ग्रामीण भेगमा रोटेपिङ र लिङ्गेपिङ मुख्य आकर्षण हुन्थ्यो। पछिल्लो समय मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि गाउँघरबाट पिङ लोप हुन थालेको छ। केही वर्षअघिसम्म धनकुटाका गाउँगाउँमा दसैं-तिहारको मौसममा लिङ्गेपिङ र रोटेपिङ लगाउने गरिन्थ्यो। केही वर्षयता भने कतै पनि पिङ नदेखिएको भीरगाउँका दिपेन थापाल...

दशैँ तिहारमा लोप हुँदै लिंगे पिङ

नविन मास्के- भोजपुर : केही वर्ष अघिसम्म विभिन्न बहानामा देश तथा विदेशमा प्रदेशिएका गाउँघरका युवा युवतीहरू भेला हुने अवसरनै दशैं तिहार थियो। यस अवसरमा भेला भएका युवा युवतीहरूले टोलटोलमा लिंगे पिङ लगाएर मेला लगाउने गर्थे। टोल टोलमा पिङ लगाएर मेला लगाउँदा गाउँको रौनकता नै निकै फरक देखिन्थ्यो, तर पछिल्लो केही व...

लोप हुँदै पिङ संस्कृति

सिन्धुली, असोज १० गते  ।  दशैँतिहारमा अनिवार्य जस्तै बनेको पिङ हाल्ने चलन पछिल्लो समय लोप हुँदै गएको छ ।  जिल्लाका हरेक गाउँ बस्तीका...